Live on
Your Voice, Your Power
काठमाडौं – यस वर्षको प्रतीक्षित फिल्म ‘जात्रै जात्रा’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरलाई शुक्रवार युट्युबमार्फत सार्वजनिक गरिएको हो । दयाहाङ राई, विपिन कार्की, रविन्द्र झा, वर्षा राउत, रविन्द्रसिंह बानियाँ लगायतका कलाकारको अभिनय रहेको फिल्मको ट्रेलरमा प्रशस्त कमेडी देख्न सकिन्छ । ट्रेलरमा सबै कलाकार सुनको पछि लागेको देख्न सकिन्छ । फिल्मका मुख्य तीन पात्रले…