सिनेमा Archives | Page 47 of 127 | Khabarhub Khabarhub

अंग्रेजी नयाँवर्ष छेकोमा ‘कठपुतली’

काठमाडौं–कोरोना संक्रमण मत्थर भएसँगै केही सातायता नयाँ फिल्मको घोषणासँगै निर्माण भइसकेका फिल्मको रिलिज मिति सार्वजनकि गर्ने क्रम बढेको छ । यही क्रममा हरर फिल्म ‘कठपुतली’ले आगामी पुष १५ लाई रिलिज मिति बुक गराएको छ । अंग्रेजी नयाँवर्ष २०२२ को छेको पारेर निर्माण टिमले प्रदर्शन मिति घोषणा गरेको हो । तमु ल्होसारको सार्वजनिक बिदा भएकाले फिल्म…