सिनेमा Archives | Page 58 of 127 | Khabarhub Khabarhub

सातै प्रदेशमा छायांकनस्थल, काभ्रेमा फिल्म स्टुडियो

काठमाडौं– सरकारले सातै प्रदेशमा छायांकनस्थल निर्माण गर्ने घोषणा गरेको छ । सरकारको तर्फबाट शनिबार सार्वजनिक गरिएको आर्थिक वर्ष ०७८–०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले छायांकनस्थल निर्माणको घोषणा गरेका हुन् । बजेटमा गणेश हिमाल क्षेत्रमा फिल्म छायांकनस्थल बनाउन सम्भाव्यता अध्ययन गरी निर्माण प्रारम्भ गरिने उल्लेख गरिएको छ । त्यस्तै काभ्रेको बनेपामा आधुनिक फिल्म स्टुडियो…