राजनीति Archives | Page 129 of 1919 | Khabarhub Khabarhub

परराष्ट्रमन्त्री एनपी साउद र इजरायली समकक्षी एली कोहेनबीच टेलिफोन संवाद

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले इजरायली समकक्षी एली कोहेनसँग टेलिफोन संवाद गरेका छन् । मंगलबार टेलिफोन संवादका क्रममा परराष्ट्रमन्त्री साउदले इजरायली समकक्षी कोहेनसँग हालै इजरायलमा भएको हमासको आक्रमणप्रति दुख व्यक्त गर्दै त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे चासो राखेका थिए । उनले हमासको आक्रमणमा परी ज्यान गुमाएका १० नेपालीहरुको शव स्वदेश फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिनसमेत…