Live on
Your Voice, Your Power
भक्तपुर– अर्थमन्त्री डा प्रकाशशरण महतले ऋण लिएर तिर्दिनँ भन्ने छुट कसैलाई नभएको बताएका छन् । मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको शङ्खधर दिवस कार्यक्रममा उनले ऋण लिएर जथाभावी लगानी गर्ने र अहिले ऋण तिर्दिनँ भन्न नपाउने बताए । मन्त्री डा महतले भने, 'सबैभन्दा ठूलो रकम ऋण लिने र तिर्दिनँ भन्ने ? अनि त्यसैलाई भजाएर हिँड्ने, ऋण लिएर…