रोचक/विचित्र संसार Archives | Page 13 of 71 | Khabarhub Khabarhub

समुन्द्री यी ५ जीव जो मानिसभन्दा बढी बाँच्छन्

वैज्ञानिकको अध्ययनअनुसार मानिसको सर्वाधिक आयू अधिकतम १५० वर्षभन्दा बढी हुँदैन । यतिमात्र होइन, वैज्ञानिकको अध्ययनमा विश्वमा सबैभन्दा बढी बाँच्ने जनावर समुन्द्रका रहेको पाइएको छ । जसअनुसार केही जीवको आयू सयौं वर्ष हुने पाइएको छ । बोहेड व्हेल (बालाएना मिस्टिकेटस) सबैभन्दा बढी बाँच्ने स्तनधारी हो । नेशनल ओशनिक एण्ड एटमस्फेरिक एडमिनिस्ट्रेशनका अनुसार व्हेलको सटीक जीवनकाल पत्ता…