रोचक/विचित्र संसार Archives | Page 38 of 70 | Khabarhub Khabarhub

कुकुरले सुँघेर कोभिड-१९ पत्ता लगाउने !

एजेन्सी- कुकुरले सुँघेर बिस्फोटक पदार्थ र ड्रग्स पत्ता लगाउने विषय नौलो होइन । विश्वका धेरै विमानस्थलमा यस्ता कुकुर परिचालन गरिएका हुन्छन् । तर, फिनल्यान्डको हेलसिन्की विमानस्थलमा परिचालित १० वटा कुकुर साँच्चै अनौठा छन् । विमानस्थल सञ्चालक फिनाभियाकाअनुसार मंगलबारबाट सुँघेर कोरोना भाइरस पत्ता लगाउने कुकुरहरुको समूह यहाँ परिचालन गरिएको छ । युरोपमा कोरोना भाइरसविरुद्धको लडाँइमा कुकुर…