Live on
Your Voice, Your Power
तपाईं जीन्दगीको जति नै वसन्त पार गर्नुहोस्, जन्मदिनको उत्साह सधै रोमाञ्चक नै हुने गर्दछ । यस्तै भएको छ भारतका एक ब्यक्तिको जन्मदिन । उनले आफ्नै जन्मदिनमा आफैलाई एक विशेष उपहार दिएका छन् । प्रायः मानिस अर्काको जन्मदिनमा विशेष उपहार दिने गर्दछन् । तर केहि ब्यक्तिहरु आफ्नो जन्मदिनमा आफ्नै लागी केही विशेष उपहार दिन्छन् । भारत…