रोचक/विचित्र संसार Archives | Page 56 of 70 | Khabarhub Khabarhub

दुबईका शासकले किने ४५ करोडमा घोडा !

दुबईका शासक शेख मोहमद बिन रसिदले झण्डै ४५ करोडमा रुपयाँमा एउटा घोडा खरिद गरेका छन् । विश्वकै उत्कृष्ट ‘रेसहर्स’ (दौडमा प्रयोग हुने घोडा)लाई उनले ४३ लाख ५६ हजार डलरमा खरिद गरेका हुन् । दुबईका शासक शेख मोहमद बिन रसिद अल मक्तुमले बेलायतको टाटरसाल्स अक्टोबर यार्लिङ सेलमा पुगेर उक्त घोडा खरिद गरेका हुन् । यो निकै…