रोचक/विचित्र संसार Archives | Page 60 of 70 | Khabarhub Khabarhub

मानव कंकालले बनेको अनौठो चर्च !

प्राग– इसाई धर्मावलम्बीहरुले प्रार्थाना गर्ने स्थान चर्च अत्यन्त पवित्र मानिन्छ । चर्चलाई पवित्र राख्न इसाईहरुले सकेसम्म प्रयत्न गर्छन् । तर, युरोपेली मुलुक चेक गणतन्त्रमा एउटा अचम्मको चर्च छ, जुन ४० हजार देखि ७० हजार मानव कंकालले बनाइएको छ । चेक गणतन्त्रको बोहेमिया क्षेत्रमा रहेको सेडलेक शहरमा रहेको चर्च मानव कंकालले बनाइएको छ । शुरुमा यो…