विचार Archives | Page 4 of 99 | Khabarhub Khabarhub

किन बढ्दैछ सरकारी कार्यालयमा बेरुजु ?

बेरुजु भनेको सबै आर्थिक कुराको अन्तिम बिन्दु होइन, सामान्यतः रुजु नभएको कुरा हो । रुजु नभएको भनेको प्रचलित ऐन, नियम, परिपाटी र प्रणालीभन्दा फरक ढङ्गले काम गर्‍याे भने त्यो बेरुजु भयो । गर्नुपर्ने काम गरिएन र नगर्नुपर्ने काम गरियो भने त्योबीचको अन्तर बेरुजु हो । हाम्रो आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ ले पनि…