विचार Archives | Page 4 of 100 | Khabarhub Khabarhub

न्यायालय सुधार्न संविधानमा के के फेर्ने ?

नेपालको संविधान जारी भएर अभ्यास गरेको एक दशक पुग्न लाग्दैछ । आजसम्मको अभ्यासको क्रममा राज्यका अन्य दुई प्रमुख अङ्गहरू कार्यपालिका र व्यवस्थापिकासंगै न्यायपालिका पनि विवाद र आलोचनाको घेराभन्दा बाहिर रहन सकेको छैन । राज्यका अन्य अङ्गहरूले गरेका गैर संवैधानिक र गैरकानूनी कार्यको न्यायिक पुनरावलोकन गरी ती अङ्गहरूलाई संविधान बमोजिम हिँडाउनुपर्ने संवैधानिक दायित्व भएको न्यायपालिका स्वयम्…