श्रम/वैदेशिक रोजगार Archives | Page 13 of 50 | Khabarhub Khabarhub

साउदीबाट ९०७ नेपाली स्वदेश फर्किए

दोहा - साउदी अरबको दमामबाट ९०७ जना नेपाली नागरिक स्वदेश फर्किएक छन् । कोरोना भाइरसलगायत अन्य विभिन्न कारणले समस्यामा परेका नेपाली नागरिकहरुलाई प्राथमिकताको आधारमा स्वदेश फर्काउन तय गरिएको उडानमार्फत उनीहरु नेपाल फर्किएका हुन् । नेपाल सरकारको सहजीकरणमा स्वदेश फर्किनैपर्ने नेपाली नागरिकलाई फर्काउन संचालित तेस्रो चरणको ६ चार्टर्ड उडानमार्फत उनीहरु स्वदेश फर्किएका हुन् । दमामबाट हिमालय…