साहित्य Archives | Page 27 of 37 | Khabarhub Khabarhub

‘भौज्याहा’लाई ‘रत्न श्रेष्ठ पुरस्कार’

काठमाडौं– यस वर्षको ‘रत्न श्रेष्ठ पुरस्कार’ चन्द्रप्रकाश बानियाँको निबन्ध संग्रह ‘भौज्याहा’लाई प्रदान गरिने भएको छ । शान्ति निरुपक मण्डलले उक्त पुरस्कार चन्द्रको कृतिलाई दिने निर्णय गरेको हो । यो पुरस्कारको राशी ५० हजार रुपैंयाँ रहेको छ । मण्डलले डा. प्रमोद ढकालको ‘पूर्वीय दर्शनको पुर्नव्याख्या’लाई २५ हजार रुपैंयाँ राशीको ‘रत्न श्रेष्ठ प्रादेशिक पुरस्कार’ र महेश्वर पन्तको…