साहित्य Archives | Page 5 of 30 | Khabarhub Khabarhub

पुस्तक समीक्षा : ‘शब्दविम्बमा सत्यमोहन’का बहुआयाम

काठमाडौँ– ‘हितोपदेश’ सुभाषित श्लोकको संस्कृतमा एउटा उक्ति छ, ‘एकश्चन्द्रस्तमो हन्ति न च तारागणोकपि च’ अर्थात् ‘आकाशमा करोडौँ ताराहरू छन् । तिनले राति उज्यालो दिन सकेका हुँदैनन्, करोडौँ भएर पनि के गर्नू तर एक्लो चन्द्रमाले रातको अन्धकारमा उज्यालो  दिन सक्छ, अँध्यारालाई नास गरिदिन्छ र त्यसमा पनि त्यो प्रकाश सूर्यको रापजस्तो होइन ।’ हो, यस्तै चन्द्रमा थिए…