प्रहरी Archives | Page 24 of 101 | Khabarhub Khabarhub

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

धनगढी– कञ्चनपुरमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । कञ्चनपुर जिल्ला अदालतबाट २०७१/१२/१० गतेको फैसलाले २ महिना १२ दिन कैद ठहर र कुल ८६ हजार ७० जरीवाना फैसला भई फरार रहेका चोरी मुद्धाका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ बस्ने २८ वर्षीय जगदिश भण्डारीलाई जिल्ला प्रहरी…