Live on
Your Voice, Your Power
एजेन्सी– अहिले सूचना र प्रविधिले विश्वलाई साँघुरो बनाइदिएको छ । विश्वका जुन कुनै ठाउँमा घटेका घटना सूचना–प्रविधिका कारण तत्काल थाहा पाउन सकिन्छ । त्यसमा पनि स्मार्टफोनको विकाससँगै यसको प्रयोगले पाएको व्यापकताले हरेक व्यक्ति संसारको जुन कुनै ठाउँमा रहेको अर्को व्यक्तिसँग सहज रुपमा नजिक बन्न पुगेको छ । यस्तो सुविधा मोबाइल फोनको विकासले प्राप्त भएको हो…