Live on
Your Voice, Your Power
काठमाडौं- चीनले कोरोना भाईरस (कोभिड–१९) परीक्षणका लागि नेपाललाई प्रदान गरेको किट तथा अन्य उपचार सामग्री तिब्बतमै रोकिएको छ । चीनीयाँ स्वास्थ्य समाग्रीको गुणस्तरका विषयमा प्रश्न उठेपछि नेपालका लागि हिँडेको सामाग्री बिचबाटैमै रोकिएको हो । गत बुधबार बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले नेपाली दूतावबासलाई उपलब्ध गराएको २ हजार कोरोना परीक्षण किट काठमाडौं ल्याउन लागिएको थियो । नेपाल…