औषधी/उपचार Archives | Page 4 of 69 | Khabarhub Khabarhub

चिसो मौसममा छालाको हेरचाह कसरी गर्ने ?

चिसो बढेसँगै धेरै छालाको रोग देखिने गर्छ। चिसोमा छाला सुख्खा हुने, हावा र चिसोले एलर्जी हुने, फुस्रो हुनेलगायत समस्या देखिन्छ। यो समयमा धेरैले अनुहार र हातलाई बढी स्याहार गरेको पाइन्छ। जाडो मौसममा छाला सुख्खा हुँदा चिलाउने, पोल्ने, फुट्ने, औँलाहरू रातो भएर सुन्निने र घाउ हुने जस्ता समस्याले धेरैलाई सताएको हुन्छ। यो मौसममा छालामा कस्ता कस्ता…