Live on
Your Voice, Your Power
— टिमुरको केही गेडालाई पिँधेर १२५–२५० मिग्रा धुलोलाई महमा मिलाएर चाट्नाले वा वीरेनुन र हिङसँग ४/५ दाना टिमुर मिलाई पानीमा पकाएर खानाले पेटको दुखाइ, दम, रुघाखोकी आदि रोगमा फाइदा गर्छ । — यसले पेटको जुका मार्छ । — यसले खानपानमा रुची बढाउनुको साथै बान्ता पनि रोक्छ । — टिमुरका गेडा, बोक्रा, जरा, कलिला हाँगासहितका पातहरुलाई…