समाचार Archives | Page 330 of 402 | Khabarhub Khabarhub

वीरगन्जका कोरोना संक्रमितको सम्पर्कमा रहेका ९४ जना क्वारेन्टाइनमा, कोरोना परीक्षणका लागि नमूना संकलन

काठमाडौं– पर्साको वीरगन्जमा भेटिएका ३ जना कोरोना संक्रमितको सम्पर्कमा आएका ९४ जनाको कोरोना परीक्षण शुरु गरिएको छ । प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयका सचिव राम प्रसाद घिमिरेले नियमित पत्रकार सम्मेलेनमा ३ जना कोरोना संक्रममितको सम्पर्कमा आएका ९४ जनाको कोरोना परीक्षण शुरु गरिएको बताएका हुन् । उनीहरुको कोराना परीक्षणका लागि थ्रोड स्वाब संकलन गरिएको…