Khabarhub

रविलाई धरौटीमा रिहा गर्न उच्च अदालत बुटवलको आदेश

खबरहब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको बुटवल इजलासले आदेश दिएको छ । लामिछानेलाई २ करोड ६८ लाख रुपैयाँ धरौटी राखेर थुनामुक्त गर्न आदेश दिएको हो । लामिछाने सहकारी ठगी प्रकरणमा[ ... ]

तेस्रो पटक अध्यक्ष निर्वाचित भएपछि भृकुटीमण्डपमा पुगे ओली (तस्बिरहरू)

खबरहब

काठमाडौं- नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक केपी शर्मा ओली विजयी भएका छन् । ओलीले लामो समय आफूलाई साथ दिएर प्रतिस्पर्धामा उत्रिएर चुनौती दिएका ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराएका हुन् ।  पार्टीको सचिव पदमा ओलीको प्यानल नै विजयी[ ... ]

केन्द्रीय सदस्यमा पनि पराजित भए ओलीनिकट बराल र रिमाल

खबरहब

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनको परिणामअनुसार उपमहासचिव पदमा पराजित विष्णु रिमाल केन्द्रीय सदस्य पदमा पनि हारेको भेटिएको छ। उपमहासचिव पदमा १०९१ मत ल्याएर पराजित केन्द्रीय सदस्य पदमा पनि विजयी हुन नसकेको भेटिएको छ। रिमाल अध्यक्षमा[ ... ]

डा. बद्री रिजालले ट्रमा सेन्टरको मेडिकल प्रमुखबाट राजीनामा दिए

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल प्रमुख सुपरिटेन्डेन्ट (मेसु) डा. बद्री रिजालले आफ्नो पदबाट राजीनामा दिएका छन् ।  उनले व्यक्तिगत तथा व्यावसायिक कारण देखाउँदै राजीनामा पेश गरेका जनाइएको छ। डा. रिजालको कार्यकालमा राष्ट्रिय ट्रमा सेन्टरमा आपतकालीन तथा ट्रमा सेवाको सुदृढीकरण, सेवा व्यवस्थापन सुधार र जनशक्ति समन्वयमा…

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली सेनाको सिफारिसअनुसार मन्त्रिपरिषद्को बैठकले तीनजना पृतनापतिसहित ६ उपरथीको सरुवा गरेको

युके पठाउने भन्दै ५२ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  कास्की

‘पिकअप भ्यान’ सहित १७६ किलो गाँजा बरामद

वीरगञ्ज– एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा प्रहरीले त्यसका चालकलाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक अमृतबहादुर

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–१५ चमतिस्थित