Khabarhub | Page 1101 of 13637 | Nepal's Trusted News Source Khabarhub

विद्या भण्डारीलाई रोक्दाको असर तलैसम्म, वडाध्यक्षले भने- भंगाल जाँदा पनि धम्की दिन थाले

खबरहब

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नवीकरण गरिसकेको सदस्यता रोकिदिने नेकपा (एमाले)को निर्णय (साउन ५-६ केन्द्रीय कमिटी बैठक) असर तलैसम्म देखिएको छ । जननेता एवम् एमालेका तत्कालीन महासचिव मदन भण्डारीकी श्रीमतीसमेत रहेकी उनले २०८१ वैशाखमा नवीकरण गरेको[ ... ]

‘कुलिङ पिरियड’मा चलखेल भएको विधेयक नै ‘कुलिङ’मा

काठमाडौँ – निजामती कर्मचारीका लागि ‘कुलिङ पिरियड’ (विश्राम अवधि) व्यवस्था गरी प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत पारित भएको सङ्घीय निजामती सेवा विधेयक, २०८० यतिखेर माथिल्लो सदन राष्ट्रिय सभामा छ । सेवानिवृत्त[ ... ]

शेयरबजार

सातामा ७२ अङ्क घट्यो नेप्से, करेक्सन कि बियरिस ?

खबरहब

काठमाडौँ – यो साता नेपालको शेयर बजारमा भारी गिरावट आएको छ । साउनको १८ देखि २२ गते पाँचै कारोबार शेयर किनबेच भए पनि बजार भने ७२ अङ्कले घटेको हो । साताको दुई दिन बजार बढ्यो[ ... ]

रामहरि खतिवडालाई प्रचण्डले भने- पदमा बस्ने अधिकार छैन, राजीनामा दिनुस्

खबरहब

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक छिटो पारित गर्न सरकारसँग माग गरेका छन् ।   अखिल (क्रान्तिकारी)ले बिहीबार काठमाडौंमा आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा प्रचण्डले एमाले र कांग्रेसका कारण विद्यालय शिक्षा[ ... ]

पोखरा क्षेत्रका तालको सरसफाइ एवं रोजगारी सिर्जनासम्बन्धी समझदारी

गण्डकी– पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप फाउण्डेशन (लक्ष्मी ग्रुप) बीच वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर क्षेष्ठले एक समारोहका बीच बिहीबार समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।      …

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी घर भई नागार्जुन बस्ने

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं– काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ २ सय १० ग्राम सहित झापा घर भएका २९ वर्षीय महमद

वीरेन्द्रनगरबाट १३ लाख ६१ हजार रुपैयाँ बराबरको धनमाल चोरी

सुर्खेत– वीरेन्द्रनगर नगरपालिका-४ खोर्केखोला लाइन बस्ने ५५ वर्षीय भरत शाहीको घरबाट सुनका विभिन्न गरगहना र नगद ५० हजार रुपैयाँ गरी करिब १३

विभिन्न स्थानबाट २० जना जुवाडे पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-१६ नागरिक बजारस्थित सोही महानगरपालिका-१६ खरिबोट बस्ने धादिङ गंगाजमुना गाउँपालिका-६ घर भएका ३१ वर्षीय हाल राजु न्यौपानेको मामाभन्जा होटलमा जुवातास खेलिरहेको