Khabarhub | Page 1417 of 13978 | Nepal's Trusted News Source Khabarhub

जेन–जी आन्दोलन 

जब डाइलासिस गर्दै गरेका बिरामीमाथि ढुंगामुढा हुन थाल्यो…

लुटियो गौशाला धर्मशालाको दानपेटिका

सीता न्यौपाने

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जीको आन्दोलनमा संसद् भवन, सिंहदरबार, अदालत र नेताहरूको घरमात्रै जलेनन् ,पशुपतिस्थित धर्मशालाको दानपेटिकासमेत प्रदर्शनकारीहरूले छोडेनन् । धर्म कमाउने आशाले भक्तजनहरूले सेवाभाव राखेको दानसमेत प्रदर्शनकारीहरुले उठाएर लगेका छन् ।  पशुपति[ ... ]

दोस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदा यस्तो बन्यो वरीयताक्रम

खबरहब

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन्। भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त उनले सोमबार चारजना मन्त्रीहरूले शपथ दिलाएकी हुन्। यससँगै कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्‍मा ७ जना मन्त्री पुगेका छन् ।[ ... ]

शिक्षामन्त्री भन्छन्- मलाई सुरक्षा चाहिँदैन, सेना र प्रहरीले नपछ्याए हुन्छ (भिडियोसहित)

खबरहब

काठमाडौँ- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको पदभार ग्रहण गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको मन्त्रिपरिषद्ले उनलाई युवाहरूको माग र देशव्यापी प्रदर्शनलाई ध्यानमा राखी नियुक्त गरेको हो। सिंहदरबार पुगेर[ ... ]

नवनियुक्त चार मन्त्रीहरूले लिए शपथ

खबरहब

काठमाडौं– नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार अपराह्‍न शीतल निवासमा उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग वाणिज्य तथा आपूर्ति र[ ... ]

भाटभटेनी जलेपछि कविताको चित्कार- दुःख गरेर खानी भाँडो पापीहरूले रित्याए

काठमाडौं- स्याङ्जा कालीगण्डकी गाउँपालिकाकी कविता पाण्डेय विगत चार वर्षदेखि भाटभटेनी सुपरमार्केटमा कार्यरत छन् । पाण्डेयको आम्दानी नै उनको घरको खर्च धान्ने मुख्य स्रोत हो ।  २०७८ भदौबाट कोटेश्वरस्थित भाटभटेनीमा सेल्स संयोजकका रूपमा जोडिएकी उनी अहिले क्यासियरको[ ... ]

सञ्‍चारमन्त्रीको पहिलो निर्णय : अबको ५ महिनाभित्र सातै प्रदेशका राजधानी र ठूला सहरमा फ्री वाइफाइ

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि जगदीश खरेलको पहिलो निर्णयका रुपमा आगामी ५ महिनाभित्र सातै प्रदेशस्थित राजधानी र केही ठूला सहरमा फ्री वाइफाइको व्यवस्था गर्ने घोषणा गरेका छन् । उनले सोमबार सिंहदरबारमा पदभार ग्रहणपछि सञ्चार सचिवसँगको परामर्शमा आगामी ५ महिनाभित्र ठूला सहरमा सित्तैमा वाइफाइ सुविधा विस्तारको…

सीमा क्षेत्रमा सशस्त्रकै कर्मचारीको बदमासीले हैरान हलचोक, हटलाइन नम्बरमा माग्न थाल्यो सूचना

काठमाडौँ- खासगरी भारतीय सीमा क्षेत्रबाट चोरी–तस्करी बढेपछि सशस्त्र प्रहरी बल नेपाल हैरान भएको छ । झापादेखि मोरङ, सुनसरी, सर्लाही, रौतहट,

गण्डकीका चार सय ६१ कैदीबन्दी अझै फरार

गण्डकी– गत भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनका क्रममा यहाँका विभिन्न कारागारबाट भागेका ११ सय ९५ कैदीबन्दीमध्ये आइतबारसम्ममा सात

कञ्चनपुर कारागारबाट भागेकामध्ये तीन सय २२ कैदीबन्दी फिर्ता

कञ्चनपुर – ‘जेनजी’ प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेकामध्ये ३२२ जना फिर्ता आएका छन् । कारागार कार्यालयका निमित्त प्रशासक रामदत्त जोशीका

सीआईबी प्रमुखको जिम्मेवारी डा. मनोज केसीलाई

काठमाडौँ– सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुखमा डा. मनोज केसीलाई सरूवा गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले