Khabarhub | Page 1642 of 13184 | Nepal's Trusted News Source Khabarhub

सप्तकोशीमा ज्यान गुमाएका गोताखोरका बुवा भन्छन् : छोरोले एक दिनअघि घरखर्च सोधेको थियो …

सीता न्यौपाने

सप्तकोशीमा ज्यान गुमाउनु एक दिनअघि सुरजले फोनमा बासँग भनेका थिए– ‘अब बर्खा लाग्यो घर आउन पाउँदिन, खर्च पानी छ कि छैन ?’ सुरजका बुवा नन्द साउद भन्छन्, ‘तर कहिल्यै नफर्किने गरी गयो ।’ *** काठमाडौं[ ... ]

आधा घण्टालाई रोकिएको संसद् बैठक अब बुधबार मात्रै बस्ने

खबरहब

काठमाडौं- विपक्षी दलको अवरोधपछि आधा घण्टाका लागि स्थगित प्रतिनिधिसभाको अब बुधबार दिउँसो मात्रै बस्ने भएको छ भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र त्रिभुवन विमानस्थल अध्यागन कार्यालयमा भएको भिजिट भिसा सेटिङको छानबिन मागसहित[ ... ]

भिजिट भिसा प्रकरण छानबिनबारे कांग्रेसलाई रास्वपाको पाँच बुँदे प्रस्ताव

खबरहब

काठमाडौं- संघीय संसद्को प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसाको दुरुपयोग तथा मानव तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनबारे नेपाली कांग्रेसलाई ५ बुँदे लिखित प्रस्ताव गरेको छ । यसअघिका वार्ताका आधारमा रास्वपाले कांग्रेससमक्ष छलफलका[ ... ]

बीपी प्रतिष्ठानलाई जोगाउने कडी : इमानी र साहसी नेतृत्व 

नियुक्ति अघि सदाचार, नियुक्तिपछि भ्रष्टाचार 

स्वास्थ्य शैक्षिक क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनाएको बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपकुलपतिको टीका कसलाई लगाइदिएर पठाउने भन्ने हतारो छ सरकारलाई । सरकारले लगाइदिने त्यो उपकुलपतिको टीका आफ्नै निधारमा परोस् भनेर होडबाजी र हानाथाप आकांक्षीबीच चलिरहेको छ[ ... ]

काठमाडौंमै चर्को गर्मी (तस्बिरहरू)

खबरहब

काठमाडौं- देशभर गर्मी बढ्न थालेको छ । केही दिन अघि पानी परेर चिसो भएको काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँहरू अहिले गर्मीले तातिन थालेका छन् । आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस देखि न्यूनतम[ ... ]

काठमाडौं-तराई\मधेस द्रुतमार्गको समस्याबारे प्रधानमन्त्रीसँग छलफल 

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको सुरु विन्दु विवाद र समाधानका उपायबारे ललितपुरको खोकना र बङुमतिका स्थानीयवासी प्रतिनिधिसँग छलफल गरेका छन् ।  प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई तत्कालीन खोकना गाविसका पूर्व अध्यक्ष मदनकृष्ण डङ्गोल, नेकपा (एमाले) ललितपुर महानगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र शाक्य,…

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

पाँचथर– २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा फालेलुङ गाउँपालिका-७ पापुङदेन बस्ने ५३ वर्षीय रत्न कुमार आङवोलाई प्रहरीले पक्राउ गरेको छ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– बैंकिङ कसूर मुद्दाका फरार दुई जना प्रतिवादीहरूलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने तनहुँ व्यास नगरपालिका-३

सुनील पौडेलविरुद्ध एकपछि अर्को भ्रष्टाचार मुद्दा, दुईवटामा दोषी ठहरिएर काटिरहेका छन् सजाय

काठमाडौं- शक्तिकेन्द्र रिझाएर सधैँ मालदार सरकारी संस्थानको नेतृत्वमा बसिरहनेमध्येमा पर्छन् सुनील पौडेल । उनै सुनील पौडेलले केही वर्षयता एकपछि अर्को

सुनसरीबाट ब्राउनसुगरसहित ९ जना पक्राउ

सुनसरी– सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित भन्सार कार्यालय अगाडिबाट प्रहरीले ९ जनालाई ब्राउनसुगरसहित पक्राउ गरेको छ । भारतीय सीमाबाट कोही पैदल