Khabarhub | Page 214 of 11792 | Nepal's Trusted News Source Khabarhub

उपनिर्वाचनमा कांग्रेस-एमाले एकापसमा भिड्ने, गठबन्धन नगर्ने

यस्तो छ रिक्त ४४ स्थानको शक्ति सन्तुलन

ज्ञानु घिमिरे

काठमाडौं– विभिन्न कारणले जनप्रतिनिधि रिक्त ४४ क्षेत्रमा स्थानीय तहमा आगामी मंसिर १६ गते उपनिर्वाचन गर्ने भएको छ । उपनिर्वाचनका लागि दलहरूले तयारी थालिसकेका छन् । अहिले सरकारमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन छ ।[ ... ]

मानव तस्करसँग कोशीका मन्त्रीको उठबस : जापान जानेले १० देखि १३ लाख बुझाएको खुलासा

खबरहब

काठमाडौं- कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीसँगै जापान पुगेका व्यक्तिहरूले ठूलो रकम बुझाएको खुलासा भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अधिकारीसँगको बयानमा पक्राउ परेका उनीहरूले १० देखि १३ लाखसम्म रकम[ ... ]

सञ्‍जालबाट ज्यान मार्न उक्साउनेविरुद्ध कारबाही थाल्दै प्रहरी

सीता न्यौपाने

काठमाडौं– गत कात्तिक १४ गते दशरथ रङ्गशालामा साफ महिला च्याम्पियनसिपको फाइनल खेल हुँदै गर्दा सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो । आफूलाई भ्लगर बताउने रतन कार्कीले जापानबाट भिडियोमार्फत ‘हत्या गर्ने राम्रो मौका’ भन्दै आह्वान गरिरहेका[ ... ]

छठ पूजाका लागि तम्तयार जनकपुरधाम (तस्बिरहरू)

जनकपुरधाम– आज बिहानैदेखि व्रतालुहरुले जनकपुरधाममा श्रृंगारिएका विभिन्न घाटमा प्रासादहरू राख्न थालेका छन् । अस्ताउने सूर्यलाई पूजाअर्चना गरी मनाइने छठ महापर्व मनाउनका लागि अहिलेदेखि वत्रालुहरुले घाटहरुमा फलफूललगायतका विभिन्न सामग्रीहरुसमेत राख्न थालेका छन् । शुद्धता, सद्भाव र[ ... ]

बङ्गलादेशलाई बेचिँदै नेपाली बिजुली, आगामी सातादेखि ४० मेगावाट निर्यात

भारतले स्वीकृति नदिँदा ढिलाइ

काठमाडौं– अबको एक साताभित्रै नेपालले बङ्गलादेशलाई ४० मेगावाट बिजुली बेच्ने भएको छ । नेपालले भारतपछि बिजुली तेस्रो देश अर्थात् बङ्गलादेशलाई बिजुली बेच्न लागेको हो । नेपाल विद्युत् प्राधिकरणका अनुसार साताभित्र ४० मेगावाट बिजुली निर्यात सुरु[ ... ]

ट्रम्पको पुनरोदय – अब संसारमा के हुन्छ ?

खबरहब

एजेन्सी – डोनाल्ड ट्रम्प अमेरिकाका ४७औं राष्ट्रपति बन्दैछन् । अमेरिकाको पछिल्लो सय वर्षे इतिहासमा ट्रम्प त्यस्ता राष्ट्रपति हुन् : जो एकपटक चुनाव हारेर फेरि ह्वाइटहाउस (राष्ट्रपति कार्यालय) फर्कँदैछन् । अमेरिकाका ४५औं राष्ट्रपति पनि ट्रम्प नै[ ... ]

मानव तस्करसँग कोशीका मन्त्रीको उठबस : जापान जानेले १० देखि १३ लाख बुझाएको खुलासा

काठमाडौं- कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीसँगै जापान पुगेका व्यक्तिहरूले ठूलो रकम बुझाएको खुलासा भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अधिकारीसँगको बयानमा पक्राउ परेका उनीहरूले १० देखि १३ लाखसम्म रकम बुझाएको खुलाएका हुन् । मानव तस्करीमा मुछिएपछि मन्त्री अधिकारीले बुधबार…

सुदूरपश्चिममा तीन सय ९७ जुवाडे पक्राउ

सुदूरपश्चिम – चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनका क्रममा सुदूरपश्चिम प्रदेशमा पछिल्लो ५० दिनमा तीन सय ९७ जुवाडेलाई पक्राउ गरिएको छ

‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं – मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी धनुषा जनकनन्दिनी गाउँपालिका–४ का दिलीप राउत

कात्तिक कृष्ण औँसीः महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती

काठमाडौं – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती बिहीबार स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

मुद्दा जिताउने भन्दै एक करोड २८ लाख ठगी गरेको आरोपमा पक्राउ

काठमाडौं – काठमाडौं –निजगढ द्रुत मार्ग (फाष्टट्रयाक)को विचाराधीन मुद्दा जिताइदिने लोभ देखाएर रु एक करोड २८ लाख ठगी गरेको आरोपमा