Khabarhub | Page 2147 of 13941 | Nepal's Trusted News Source Khabarhub

हेल्लो दाइ, कमरेड ! खुरुक्क चुनावमा जाऔँ !

संकटको एउटै ओखती : फागुन २१ को ‘अर्ली इलेक्सन’

अरुण बराल

काठमाडौं– नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र रास्वपाका शीर्षनेताहरुको कुबुद्धिका कारण भदौ २३–२४ मा ऐतिहासिक ‘जेन–जी विद्रोह’ भयो । तर, विडम्बना ! यत्ति ठूलो विद्रोहपछि पनि पुराना पार्टीका नेता–कार्यकर्तामा सद्बुद्धि पलाउन सकेको छैन ।[ ... ]

कांग्रेसको ‘रोडम्याप’, विश्लेषकहरू भन्छन् : देउवाले ढिलो नगरी नेतृत्व हस्तान्तरण गर्नुपर्छ

काठमाडौँ – भ्रष्टाचार र बेथिति अन्त्यका लागि जेन–जी पुस्ताको दुई दिने आन्दोलनपछि दुईतिहाइ बहुमतको केपी शर्मा ओली नेतृत्वको सरकार पतन भइसकेको छ । ओली सरकार पतनसँगै फागुनमा चुनाव गर्ने म्यान्डेटसहित अन्तरिम सरकार बनेको छ। प्रतिनिधिसभाका[ ... ]

रविलाई जेलभित्रै राखेर रास्वपा महाधिवेशनको तयारी

चुनाव र महाधिवेशनको मिति जुध्दा नेतालाई सकस

ज्ञानु घिमिरे

काठमाडौं– अन्तरिम सरकारले अगामी फागुन २१ गते निर्वाचन हुने मिति घोषणा गरेको छ । निर्वाचनको मिति घोषणा भए पनि ०७९ को निर्वाचनमा मात्रै भाग लिएको दल राष्ट्रिय स्वतन्त्र पार्टी यसपालि भने आन्तरिक समस्यामा फसेको छ[ ... ]

आज विश्व बिरामी सुरक्षा दिवस मनाइँदै

काठमाडौं– आज विश्वभर विश्व बिरामी सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर १७ मा विश्वभर मनाइने यो दिवसमा बिरामीको सुरक्षालाई विश्व स्वास्थ्यको प्राथमिकतामा राख्दै सबै देश र अन्तर्राष्ट्रिय साझेदारहरुलाई संयुक्त प्रयास गर्न आह्वान गरिन्छ । दिवसको उद्देश्य बिरामी, उनीहरूको परिवार, हेरचाह…

आन्दोलनकारीले सबै जलाएपछि सादा पोशाकमा सेवा दिँदै ट्राफिक

काठमाडौं – चर्को घाम न झरी। अनवरत सडक सुरक्षामा खटिइरहेका हुन्छन् ट्राफिक प्रहरी। हातमा सिट्टी, सेतो र कालो रङ् मिसिएको

कारागारबाट भागेका सात सय पाँच कैदीबन्दी पक्राउ

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा ७०५ जना कैदीबन्दी पक्राउ परेका छन् । यही भदौ २३

गण्डकी प्रदेशका तीन सय ९९ फरार कैदीबन्दी फक्राउ

गण्डकी – गत साताको जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका कास्की, तनहुँ, पर्वत र म्याग्दीका कारागारबाट फरार एक हजार १९५ कैदीबन्दीमध्ये

नाना, खाना, छाना गुमेको प्रहरी– ‘माओवादी युद्धमा पनि यस्तो ज्यादती भोगिएन’

काठमाडौं- जेनजी आन्दोलनका नाममा भएको हिंसात्मक प्रदर्शनले उग्ररुप लिएपछि धेरै आमाहरुको कोख रित्तिएको छ । सयौँ युवाहरु अस्पतालको बेडमा पीडाले