Khabarhub | Page 2745 of 13728 | Nepal's Trusted News Source Khabarhub

प्रचण्डले भने- उपसभामुखलाई हटाउन खोजेर कांग्रेस-एमाले अर्को गल्ती गर्दैछन्

खबरहब

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरलाई हटाउने सत्तारुढ दलहरूको कोसिसको विरोध गर्ने बताएका छन् । मंगलबार पार्टी कार्यालय पेरिसडाडाँमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले उपसभामुख रानालाई[ ... ]

सरकारी प्रयोगशालामा ‘रिपोर्ट भेन्डिङ मेसिन’को सेवा, रिपोर्ट आफैं निकाल्न सकिने 

पवन मुडभरी

नेपालमै पहिलो पटक डिजिटल पीसीआर मेसिन तथा रिपोर्ट भेण्डिङ मेसिन भित्र्याइएको छ । टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उक्त प्रविधि जडान गरिएको हो ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक कार्यक्रमबीच उक्त अत्याधुनिक मेसिन र सेवाग्राहीको[ ... ]

कांग्रेस-एमालेले उपसभामुख रानाविरूद्ध तत्कालै महाभियोग प्रस्ताव नलैजाने

एमाले प्रमुख सचेतक भन्छन्- यसबारेमा हामीले छलफलै गरेका छैनौँ

खबरहब

हस्ताक्षर अभियानबारे योगेशको टिप्पणी- यो चलिरहने संसदीय अभ्यास हो, गोकुलले भने- बोलाएर आएँ, अरू थाहा भएन

खबरहब

काठमाडौं- उपसभामुख इन्दिरा राना मगरलाई हटाउन महाभियोग लगाउने प्रयोजनका लागि प्रमुख सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदसँग हस्ताक्षर संकलन गरेका छन् । संघीय संसद्का सदस्यहरूलाई मंगलबार बिहान सिंहदरबारमा बोलाएर दुवै दलले हस्ताक्षर लिएका[ ... ]

विद्यालाई रोक्न एमालेको हरसम्भव प्रयास, विराटनगरको कार्यक्रममा नजान जारी गरियो उर्दी

खबरहब

विराटनगर– पूर्उराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीका कुनै पनि गतिविधिमा संलग्न हुन नदिन एमालेले हरसम्भव कोसिस गरिरहेको छ । गत साउन ५-६ को केन्द्रीय कमिटी बैठकले नवीकरण गरिसकेको सदस्यतासमेत खारेज गरिदिएसँगै एमालेले उनका लागि च्यासलको दैलो बन्द[ ... ]

जापानीज इन्सेफ्लाईटिसबाट चितवनमा तीन जनाको मृत्यु

चितवन–  जिल्लाका तीन जनाले जापानीज इन्सेफ्लाईटिसबाट ज्यान गुमाएका छन् । जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार गत साउन २३ देखि भदौ ३ गते सम्मको नमूना परीक्षणमा नौ जना सङ्क्रमित फेला परेका थिए । ती मध्ये तीन जनाको मृत्यु भएको हो । जापानीज इन्सेफ्लाइटिस भरतपुर…

हत्या गरेको आरोपमा एक जना पक्राउ

रूपन्देही–  देवदह नगरपालिका-४ प्रगतिटोल बस्ने ३८ वर्षीय सन्त बहादुर कुमालको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने १९ वर्षीय सुदिप जैसीलाई गए

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कीर्तिपुर नगरपालिका-४ गाम्चा बस्ने रूकुम पश्चिम बाफिकोट गाउँपालिका-२ घर

उदयपुरबाट करिब २ सय ४० किलो गाँजा बरामद

उदयपुर– बेलका नगरपालिका-२ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २ सय ४० किलोग्राम सोमबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि लैजाने भन्दै लामो समयसम्म झुक्याएर राखी विदेश नपठाई सम्पर्कविहीन भएको आरोपमा एक जना पक्राउ