Khabarhub | Page 2815 of 13783 | Nepal's Trusted News Source Khabarhub

रास्वपा प्रवक्ता झाले भेटे पूर्वराष्ट्रपति भण्डारीलाई

खबरहब

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । मंगलबार पूर्वराष्ट्रपतिको निजी निवास भंगालमा पुगेर झाले संवाद गरेका हुन् । पछिल्लो समय पूर्वराष्ट्रपति भण्डारीले नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा[ ... ]

बीपीको आक्रोश – ‘के मैले इन्दिरा गान्धीसँग गएर हिन्दुस्तानको हितको खिलाफ गर्दिनँ भन्ने ?’

संकेत कोइराला

धर्मराज युधिष्ठिरलाई स्वर्ग आउजाउमा कुनै रोकतोक थिएन । अमेरिकी ग्रीनकार्ड पाउनेले जस्तै सुविधा उपभोग गर्थे । यही अवसरको फाइदा उठाएर उनी बाक्लै स्वर्ग आतेजाते गरिरहन्थे । युधिष्ठिरले पाएको यो सुविधाको फाइदा वाहनको नाताले कुकुरले राम्रैसँग उठायो[ ... ]

पीडादायी दुखाइ निको पार्न बीपी प्रतिष्ठानमा रेडियोफ्रिक्वेन्सी एब्लेसन सेवा सुरु

खबरहब

सुनसरी – विभिन्न कारणले शरीरमा हुने दीर्घकालिक गम्भीर दुखाइ निराकरण गर्ने उपचार सेवा ‘रेडियोफ्रिक्वेन्सी एब्लेसन’ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु भएको छ । प्रतिष्ठानमा रेडियोफ्रिक्वेन्सी एब्लेसन (आरएफए) प्रविधि र पद्धति भित्राइएसँगै यो उपचार[ ... ]

उहिलेका सगिनी अर्थात्‌ तीजका गीत

तत्कालीन समाजमा महिलाले सगिनीमै व्यक्त गर्थे पीडा

खबरहब

काठमाडौँ - आज नेपाली हिन्दु महिलाहरूले हरितालिका तीज मनाउँदैछन्‌ । अघिल्लो दिन दर खाइ भोलिपल्ट अर्थात्‌ आज निराहार व्रत बसिरहेका महिलाहरू नाचगानमा पनि रमाउँदैछन्‌ । तीज पर्वसँग गीतसङ्गीत पनि अकाट्य जोडिएको छ । नेपाली समाजमा[ ... ]

तीज पर्व

शिवजीको पूजा र ‘सेल्फी’मा रमाउँदै महिला (तस्बिरहरू)

खबरहब

काठमाडौं– भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्व मंगलबार देवाधिदेव महादेवको पूजाआराधना गरी मनाइँदैछ । यस दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।[ ... ]

दीर्घरोगी, गर्भवती र स्तनपान गराउने आमालाई तीज व्रत नबस्न सुझाव

पवन मुडभरी

हरितालिका तीज विशेष गरी हिन्दु धर्म मान्ने महिलाले मनाउने एक महत्त्वपूर्ण पर्व हो। भाद्र शुक्ल तृतीया तिथिमा मनाइने यस पर्वमा भगवानको शिवको पूजा गर्दै निराहार (अन्न र जल नखाई) व्रत बस्ने चलन रहेको छ। यो[ ... ]

तीज : संस्कृति, मनोरञ्जन र सामाजिक जागरणको त्रिवेणी

कविता श्रेष्ठ

नेपाल सांस्कृतिक र धार्मिक पर्वले भरिएको देश हो । यहाँका पर्वले धार्मिक आस्था मात्र नभई सामाजिक सम्बन्ध, सांस्कृतिक पहिचान र जीवनशैलीलाई प्रभावित गर्छन्। यस्ता पर्वमध्ये तीज एक अत्यन्तै महत्त्वपूर्ण पर्व हो, विशेष गरी महिलाका लागि।[ ... ]

भाद्र शुक्ल तृतीया : आज तीजको व्रत

खबरहब

काठमाडौं - भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास[ ... ]

मन्त्री पाण्डेद्वारा पशुपति क्षेत्रको अवलोकन

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष बद्री पाण्डेले हिन्दू नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिर परिसरको अवलोकन गरेका छन् । मन्त्री पाण्डेले पशुपतिनाथ पुगेर दर्शनार्थीहरूसँग संवाद गर्दै त्यहाँको व्यवस्था र अवस्थाबारे चासो देखाए । उनले दर्शनका…

ठगीको अभियोगमा दुई जना पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीका लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ तथा डरत्रास देखाएर करणी प्रयास गरेको अभियोगमा प्रहरीले दुई जनालाई

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न गराएको आरोपमा प्रहरीले जनकपुरका एक होटल सञ्चालकलाई पक्राउ गरेको छ

‘रविलाई जेलमा राख्ने होइन, बाहिर निकालेर हिसाबकिताब गर्नुपर्छ’

काठमाडौँ – सुनवलस्थित सर्वोत्तम सिमेन्ट फ्याक्ट्रीमा क्यान्टिन सञ्चालन गर्दै आएका कमल भण्डारीले सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा एक करोड