Khabarhub | Page 313 of 12164 | Nepal's Trusted News Source Khabarhub

रविसहितको मुद्दामा सबै बहस सकियो, साँझसम्म आउन सक्छ आदेश

खबरहब

गण्डकी–पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहितका सात प्रतिवादीहरूको सबै बहस सकिएको छ । बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले बहस गरेपछि बिहीबारका लागि सरकारी वकिलहरूको बहस[ ... ]

संसदीय समितिमा चर्काचर्की, सत्ताधारीको पुच्छर बनेको भन्दै सभापति यादवलाई हप्काए सुवालले

खबरहब

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालबीच बैठक हलमै भनाभन भएको छ । बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा निर्णय सुनाउने क्रममा आफ्नो असहमतिलाई सभापतिले[ ... ]

शिक्षामन्त्रीको गुनासो- विश्वविद्यालय सुधार्न खोज्दा हस्तक्षेपको आरोप लगाउँछन्

खबरहब

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयलाई सुधार गर्न खोज्दा हस्तक्षेपको आरोप लाग्ने गरेको बताएकी छन् । शिक्षा पत्रकार सञ्जाल, नेपाल (इजोन)ले बिहीबार काठमाडौंमा गरेको साक्षात्कारमा मन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालयको सुधारका लागि ध्यान[ ... ]

कृष्णको सैलुङ सपना : शिक्षा, स्वास्थ्य र कृषिमा फड्को

सीता न्यौपाने

माथि माथि सैलुङ्गेमा चौरी डुलाउनेलाईहत्केलामा मायाको गुराँस फुलाउनेलाई।दशकौंदेखि जनजीब्रोमा झुण्डिएको कुन्ती मोक्तानले गाएको गीतको भाव जस्तो छैन सैलुङको जीवन। न यहाँ कम्मर मर्काउने मैच्याङ छन, न डम्फू ठोक्ने च्याङ्बा नै। न त केही घण्टा सैलुङका[ ... ]

मुग्लिन–मलेखु सडक विस्तारका क्रममा सवारी नरोकिने

चितवन- मुग्लिन–मलेखु सडक स्तरोन्नतीका क्रममा सवारी सञ्चालन नरोकिने भएको छ । गत हप्ता दिउँसोमा सवारी साधन रोकेर  स्तारोन्नतीका काम गरिएका थियो ।  नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का ई बिजय दराइकाअनुसार यही पुस ७ गतेदेखि १३ गतेसम्म सवारी रोकेर काम गरिएको भए पनि अहिले सवारी…

सल्यानमा आमाबाटै दुई छोरीको हत्या, पतिसँग झगडा परेपछि ज्यान लिएको बयान

काठमाडौं- सल्यानमा दुईजना नाबालिका घरभित्रै मृत भेटिएको प्रकरणमा प्रहरीले आमालाई पक्राउ गरेको छ । बनगाड कुपिण्डे नगरपालिका- ११ गलगौल (सिस्नेपातल)

रौतहटमा एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ गरेको छ ।  रौतहट प्रहरी प्रमुख

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।  सप्तरी विष्णुपुर गाउँपालिका–७ का 

भाडाको घरमा अवैध कल सेन्टर र अनलाइन जुवाको अखडा, भारतीयसहित ५३ जना पक्राउ

काठमाडौं- अवैध कल सेन्टर सञ्चालनमा संलग्न भएको अभियोगमा दुईजना भारतीय नागरिकसहित ५३ जनालाई प्रहरीले पक्राउ गरेको छ। भारतीय नागरिकहरूले नेपालीको