Khabarhub | Page 3921 of 13554 | Nepal's Trusted News Source Khabarhub

बहस

राईजी, अख्तियारबाट राजीनामा दिनोस्

काठमाडौं– वाइड बडी घोटालासम्बन्धी फैसलाको पूर्णपाठमा विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको नामै लिएर ‘नकारात्मक टिप्पणी’ गर्‍यो । अदालतको टिप्पणीपछि एकथरिले ‘राईमाथि नैतिक प्रश्न उठेको’ बताएका छन् । अर्कोथरिले ‘राईमाथि बिचौलियाले[ ... ]

तराईमा खडेरी सङ्कट, सिंहदरबारमै थुप्रियो बजेट !

ओलीले दिएको डिप ट्युबेल आश्वासनमाथि प्रश्नै प्रश्न

खबरहब

काठमाडौँ - अन्न भण्डार तराईले मध्य मनसुनमा सुख्खा खडेरी भोगिरहँदा जलस्रोत तथा सिँचाइतर्फको बजेट भने सिंहदरबारले ओगटेको पाइएको छ । खडेरीबाट नागरिक र कृषि क्षेत्रलाई जोगाउन द्रूत कारबाही (र्‍यापिड एक्सन) मा जानुपर्ने प्रदेश र स्थानीय[ ... ]

रेशमले कारबाही तयारी गरेपछि अर्कैलाई कार्यवाहक दिएर रञ्जिताले भनिन्, ‘म बिरामी भएँ’

खबरहब

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीभित्र देखिएको विवाद अध्यक्ष रञ्जिता श्रेष्ठलाई कारबाही गर्ने तहसम्म पुगेको छ। संरक्षक रेशम चौधरीले आइतबार दिउँसोका लागि डाकेको केन्द्रीय समिति बैठकबाट कारबाही गर्ने सूचना पाएसँगै विधानले दिएको अधिकार उपयोग गर्दै रञ्जिताले पोखराका[ ... ]

प्रधानमन्त्रीद्वारा द्रुतमार्गको सुरुविन्दु समस्या समाधानका लागि पहल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजना अन्तर्गत ललितपुरको खोकना क्षेत्रबाट सुरु हुने प्रवेशविन्दुमा देखिएका समस्या समाधानका लागि पहल थालेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजना गरिएको उच्चस्तरीय छलफलमा प्रधानमन्त्री ओलीले आयोजनाको सुरुवात खोकनाको फुडोलबाट गर्ने विषयमा उठेको विवाद समाधानका लागि…

प्रहरीमा जागिर छाड्नेको लर्को, एक वर्षमै फुकाले २३ सय ६९ जनाले बर्दी

काठमाडौं- नेपाल प्रहरीमा केही वर्षयता जागिर छाड्नेको लर्को लागेको छ । प्रहरीको जागिर आकर्षक बताइँदै गर्दा जिम्मेवारीमा टिक्नै मुस्किल पर्न

मिनिबसको ठक्करबाट युवकले ज्यान गुमाएको २० वर्षपछि समातिए चालक

काठमाडौं- काठमाडौंको तिलगंगास्थित आँखा अस्पतालनजिकको सडकमा २०६२ भदौ २५ गते मिनिबसले ठक्कर दिएर एकजनाको ज्यान लिएपछि फरार चालक २० वर्षपछि

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं- ताप्लेजुङ र कञ्चनपुरका छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका-११ फाबाखोलास्थित सडकमा मे.१ ज

२० वर्षदेखि विदेशी मुद्राको अवैध सटही : पोखराबाट तीन जना पक्राउ

कास्की- विदेशी विनिमय कारोबारमा अवैध संलग्न रहेको अभियोगमा तीन जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही सिद्धार्थनगर-१३