समाचार Archives | Page 4410 of 8517 | Khabarhub Khabarhub

देशको समृद्धिका लागि मिलेर अघि बढौँ: डा. महतो

लण्डन - गैरआवासीय नेपाली संघ (एनआरएनए) संस्थापक डा.उपेन्द्र महतोले देशको समृद्धिका लागि मिलेर अघि बढ्न विदेशमा बस्ने नेपालीलाई आग्रह गरेका छन्। गैरआवासीय नेपाली संघको एनआरएनए एकेडेमीद्वारा आइतबार आयोजित आर्थिक पारदर्शिता र व्यवस्थापनसम्बन्धी एक भर्चुअल अन्तरक्रियालाई सम्बोधन गर्दै उनले देश समृद्ध नभएसम्म व्यक्तिगत सफलताको कुनै अर्थ नहुने बताए। उनले अहिले विश्वले पुँजीलाई भन्दा ज्ञान, सिप, परम्परा,…