समाचार Archives | Page 474 of 8514 | Khabarhub Khabarhub

भूकम्प दिवसका दिन धरहराबाट देखिएको कंक्रिटको शहर (तस्बिरहरू) 

काठमाडौं- २०७२ साल वैशाख १२ गते गएको भूकम्पपछि पुनर्निर्माण भएको धरहराबाट काठमाडौंको मनोरम दृश्य देख्न पाइन्छ । दश वर्षअघि आजकै  दिन गएको भूकम्पमा धरहरा ढलेको थियो । ढलेको धरहरालाई संरक्षण गरेर त्योभन्दा अग्लो धरहरा निर्माण गरिएको छ। केही समय अघि मात्रै सर्वसाधारणका लागि खुला गरिएको धरहरा चढ्नेहरूको घुइँचो लाग्छ । धरहरा चढ्न दुई सय रुपैयाँ…