Live on
Your Voice, Your Power
काठमाडौं- नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि.ले विशेष अफरसहित ‘न्यु खोज्नेलाई झ्याम्मै, ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ। सोमबार (हिजो) देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको कार्निभलमा जेठ ३ गतेसम्म ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज मोटरसाइकल खरिद गर्दा विभिन्न आकर्षक सुविधा प्राप्त गर्न सक्नेछन्। कार्निभलमा सहभागी ग्राहकहरूको पुरानो सवारीसाधनको…