Khabarhub | Page 7038 of 13400 | Nepal's Trusted News Source Khabarhub

चीनको केरुङ र लेन्देखोलामा राति नै उर्लिएको थियो बाढी, मितेरी पुल बगायो

खबरहब

रसुवा - चिनियाँ क्षेत्रस्थित केरुङ र लेन्देखोलामा मंगलबार सबेरै बिहान ३ बजे उर्लिएर आएको बाढीले नेपाली क्षेत्रमा अकल्पनीय क्षति भएको छ। रसुवास्थित नेपाल–चीन सीमा जोड्ने प्रमुख व्यापारिक नाका मितेरी पुलसमेत बिहान ३ बजे अचानक आएको[ ... ]

रसुवा बाढी अपडेट : हाइड्रोपावरमा क्षति, सडकहरू अवरुद्ध, सवारी साधन बगे 

खबरहब

काठमाडौं– नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका– २  टिमुरेस्थित इभी चार्जिङ स्टेसनमा रहेका आठवटा गाडी बगाएको छ । सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीले भन्सार कार्यालय रसुवाको यार्डमा क्षति[ ... ]

त्रिशूलीको बाढीमा फसेका दुई जनाको सफल उद्धार

खबरहब

काठमाडौं - नुवाकोटको विदुरमा त्रिशूली नदीमा फसेकाको उद्धार नेपाली सेनाले गरेको छ। बाढीमा फसेको लामो समयपछि मंगलबार बिहान पुगेको नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको हो। नुवाकोटका पत्रकार रामहरि न्यौपानेका अनुसार लामो समय फसेर ज्यान जोखिममा[ ... ]

भोटेकोशीको बाढीको असर : कहाँ-कहाँ हुन्छ जोखिम ?

खबरहब

काठमाडौं - चीनको तिब्बत क्षेत्रमा भारी वर्षापछि भोटेकोशी नदीमा ठुलो बाढी आएको छ। यसले रसुवामा अकल्पनीय क्षति गरेको छ। जल तथा मौसम विज्ञान विभागको भोटेकोशीस्थित रसुवा–स्याप्रुवेसी जल मापन केन्द्रका अनुसार रसुवामा मंगलबार बिहान ३ः३० बजे[ ... ]

‘बैङ्किङ बजार नियम सङ्गत छैन’

खबरहब

काठमाडौं– आगामी आर्थिक वर्षका लागि तीनै तहका सरकारले बजेट ल्याइसकेका छन् । नेपाल राष्ट्र बैङ्कले पनि आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति निर्माणको तयारी गरिरहेको छ ।डा. विश्वनाथ पौडेल गभर्नरको जिम्मेवारीमा आइसकेपछि उनले बैैङ्क र[ ... ]

भोटेकोशी बाढी : राहत र उद्धारमा सक्रिय बन्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं – पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोटेकोशीमा आएको भीषण बाढीपछिको उद्धार र राहतमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन्। मंगलबार बिहान भोटेकोशी नदीमा आएको बाढीले ठुलो क्षति गरेलगत्तै घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत् प्रचण्डले कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन्।…

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष साह पक्राउ

जनकपुरधाम – बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलाई कीर्ते र जालसाजी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ

चितवन– खैरहनी नगरपालिका-९ स्थित खुरखुरे चोकबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ८ सय ग्रामसहित दुई जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको

लुटपाटमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

काठमाडौं– लुटपाटमा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका घर भई काठमाडौं महानगरपालिका-१६ स्रोहखुट्टे नयाँबजार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ