Khabarhub | Page 7353 of 13269 | Nepal's Trusted News Source Khabarhub

मध्यपूर्व तनाव

रणनीतिक हारमा बदलिन सक्छ इरानविरुद्ध अमेरिकी आक्रमण !

काठमाडौँ – अन्ततः इरान र इजरायलबीच जारी युद्धमा विश्व महाशक्ति अमेरिका प्रत्यक्ष नै सहभागी हुने देखिएको छ । तर अमेरिकाले इरानमा कस्तो सैन्य भूमिका खेल्छ, त्यो हेर्नु बडो रोचक हुनेछ । अमेरिकाले इराक र अफगानिस्तानजस्तो[ ... ]

अन्तर्वार्ता

‘सङ्घीयताबाट माओवादी पनि पछि हटेजस्तो छ’

प्रमुख दलकै योजनामा असफल भयो, अब बबण्डर हुन सक्छ : भवानी बराल

काठमाडौँ – नेपालको संविधान ०७२ जारी भएपछि भएका दुईवटा आवधिक निर्वाचनपश्चात गठित सङ्घ र प्रदेश सरकारले ८ वटा बजेट ल्याइसकेका छन् । विशेष गरी सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारको कार्यक्षेत्रमा हस्तक्षेप गर्दै आएको छ[ ... ]

सचिवहरूको स्वार्थमा प्रधानमन्त्रीले संसद्‍मा अड्काइदिए निजामती सेवा विधेयक

व्यवस्थापिकालाई चुनौती दिँदै कार्यपालिका

खबरहब

काठमाडौं– पूर्वमुख्य सचिव विमल कोइरालाले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘हाल सेवामा रहेकालाई आचारमा राख्न नसकेर घरदैलोमा रमाउने बेलामा अवकास प्राप्तलाई आचारसंहिता रे !’ कोइरालाको उक्त भनाइमा पूर्वसचिव शारदाप्रसाद त्रितालले कमेन्ट (प्रतिक्रिया) गरे– अहिलेका[ ... ]

पत्रकारलाई मुख्यमन्त्रीले भने- ढुक्क भएर कलम चलाउनुस्

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ढुक्क भएर कलम चलाउन पत्रकारहरूलाई आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेश समितिद्वारा कञ्चनपुरमा आयोजित पत्रकार महिलाहरूका लागि सुदूरपश्चिम प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । 'पत्रकारहरू थुप्रै चुनौती पार गर्दै आइरहेका छन्,'…

टाटासुमोका १० मध्ये आठजना चालक लागुऔषधको नशामा भेटिए

काठमाडौं– काठमाडौंको बल्खुस्थित सुमो काउन्टरमा कार्यरत सवारी चालकहरूले लागुऔषध सेवन गरेर गाडी चलाएको पाइएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना

बाँकेको खजुराबाट ४ लाख बढीको धनमाल चोरी

बाँके– खजुरा गाउँपालिका-७ गुनाहाना बस्ने ३२ वर्षीया फातिमा खातुनको घरबाट नगद र सुनचाँदीका विभिन्न गरगहना गरी करिब ४ लाख ४४ हजार २

लागूऔषध र कर्तव्य ज्यान मुद्दामा फरार दुई जना प्रतिवादी पक्राउ

सुर्खेत– लागूऔषध मुद्दामा १९ वर्ष, कर्तव्य ज्यान मुद्दामा १६ वर्षदेखि फरार रहेका दुई जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ

लुम्बिनी र गण्डकीको सीमानामा प्रहरी चौकी स्थापना

पाल्पा– लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सीमानामा पर्ने पाल्पाको निस्दी गाउँपालिका–१ भोटाहामा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । सुरक्षा