Khabarhub

नेता रिमालको प्रश्न- ‘पर्दा भित्रबाट’ वामपन्थी एकताको चर्चा कसले चलायो ?

खबरहब

काठमाडौं– नेकपा (एमाले)का नेता विष्णु रिमालले अहिलेको समयमा वामपन्थी एकताको चर्चा असान्दर्भिक रहेकाे बताएका छन् । रिमालले वर्तमान यथार्थबाट ध्यान मोड्ने गरी ‘पर्दा भित्रबाट’ वामपन्थी एकताको असान्दर्भिक चर्चा भइरहेको उल्लेख गर्दै यस्तो विषय कसले र[ ... ]

स्ट्रेट अफ हर्मुजबाट बाहिरिन थाले जहाज

खबरहब

काठमाडौं- इरान र अमेरिकाबीचको तनावका कारण लामो समयदेखि ठप्प रणनीतिक महत्वको जलक्षेत्र स्ट्रेट अफ हर्मुज व्यावसायिक जहाजका लागि खुला गरिएसँगै फारसको खाडीमा हप्तौँदेखि अड्किएका दर्जनौँ जहाजहरू बाहिरिन थालेका छन् । समुद्री अनुगमनकर्ताहरूका अनुसार पछिल्लो केही[ ... ]

चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात

खबरहब

इलाम - विसं २०४२ मा पत्रकार तथा लेखक स्वर्गीय भैरव रिसाल एक परियोजनाका सिलसिलामा इलामको जस्बिरे आइपुग्दा उनले स्थानीयलाई आलुखेती मात्र सिकाएनन्, चिया रोप्न पनि प्रेरित गरे । रिसालले रोपिदिएको त्यही चियाको बिरुवा अहिले सुब्बा[ ... ]

विपन्नलाई छुट्याइएका सयौँ निःशुल्क बेड खाली, बिल तिर्न नसक्दा बिरामी अस्पतालमै बन्धक

देशभर ८७२ निःशुल्क बेड, प्रयोगमा ८ मात्र

काठमाडौँ - दुधौली नगरपालिका–७ का १७ वर्षीय शिव सदा विष सेवनपछि उपचार गराएर सामान्य अवस्थामा फर्किए पनि आर्थिक अभावका कारण विराटनगरस्थित निजी अस्पतालबाट डिस्चार्ज हुन सकेका छैनन् । करिब १ लाख ३० हजार रुपैयाँ उपचार[ ... ]

जेसीबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–१६ फारमस्थित पूर्व–पश्चिम राजमार्गमा आज दिउँसो जेसीबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते भएका छन् । झरही खोलाबाट रजहरतर्फ जाँदै गरेको ‘अनटेस्ट’ जेसिबीसँग सोही दिशाबाट नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको बा १८ च ३३२३ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको थियो…

सशस्त्र प्रहरी रौतहटद्वारा स्रोत नखुलेको पाँच लाख २२ हजार बरामद

पर्सा – सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटले स्रोत नखुलेको रू पाँच लाख २२ हजार ४९० सहित

नगर विकास समितिका पूर्वअध्यक्ष पक्राउ

महेन्द्रनगर- कञ्चनपुर प्रहरीले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका पूर्वअध्यक्ष गोपाल रसायलीलाई पक्राउ गरेको छ । महेन्द्रनगर नगरविकास समिति (हाल भीमदत्त

कैलालीमा छतबाट खसेर प्रहरी कार्यालयका सहयोगीको मृत्यु

कैलाली – भान्साको माथिल्लो तलाबाट खसेर सुदूरपश्चिम प्रदेश प्रहरी गण कार्यालय धनगढीमा कार्यरत एक कार्यालय सहयोगीको मृत्यु भएको छ ।

अवैध लागूऔषध गाँजा बरामद

सुनसरी– इनरूवा नगरपालिका-१० लवटोलियाबाट अवैध लागूऔषध गाँजा करिब १५ किलो ६ सय ग्राम बुधबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी