Khabarhub

फेसबुकबाट कांग्रेसको झण्डा हटाउन नभ्याएका अबुललाई ओलीले दिए टिकट, जिल्लिए एकल सिफारिस भएका जगदीश

खबरहब

काठमाडौं- नेपाली कांग्रेसको देउवा समूहमा रहेका केन्द्रीय सदस्य डा. अबुल हुसेन अन्सारी नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार भक्तपुरको गुन्डु पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली र उनका सहयोगी विष्णु रिमाललाई भेटेपछि उनले पार्टी[ ... ]

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

खबरहब

काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे आलोचना गरेकै आधारमा उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य गोकुल बास्कोटालाई टिकट नदिएका अध्यक्ष केपी शर्मा ओली र परिवार दलका अध्यक्ष एकनाथ ढकालबीचको माया निरन्तर झाँगिरहेको छ। ओलीले पार्टीको[ ... ]

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

खबरहब

काठमाडौं- सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता गरेका निर्वाचन प्रहरी उम्मेदवारहरूको आजबाट लेबोरेटरी स्कुल, कीर्तिपुरमा शारीरिक तन्दुरुस्ती तथा बाधापार परीक्षा सुरु छ । शारीरिक तन्दुरुस्ती तथा बाधापार परीक्षामा सहभागी हुने उम्मेदवारले पहिलो[ ... ]

३७ मिनेट अगाडि

उम्मेदवारी दर्ताका लागि झापा पुगे ओली

झापा - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा आइपुगेका छन्। प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ताका लागि उनी आज झापा पुगेका हुन्।  ओली भद्रपुर विमानस्थल हुँदै झापा आएका हुन्। आगमनका क्रममा पार्टी नेता तथा कार्यकर्ताले उनको स्वागत गरे। एमाले झापा अध्यक्ष प्रेम गिरीका अनुसार ओलीले जिल्लामा रहँदा…

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन प्रहरीको रूपमा काम गर्न निवेदन दिनेको संख्या न्यून रहेको पाइएको

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा निर्वाचन प्रहरी माग गरिएकोमा मागअनुसार निवेदन परेको छैन ।

नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार

सिन्धुली – सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंक लुटपाटको मुख्य योजनाकारको आरोपमा घरधनी छविलाल स्याङतानसहित बैंक लुटपाटमा संलग्न भएको