Khabarhub

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

कुरा नमिले आफ्नै पार्टी अघि बढाउने तयारी

ज्ञानु घिमिरे

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने ग्यारेन्टी भएको घोषणा गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह अचानक राजनीतिक भेटघाटमा व्यस्त छन्। २०७९ को निर्वाचनमा काठमाडौँ सहरमा ६१ हजार ७ सय ६७ मत[ ... ]

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

खबरहब

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी आम निर्वाचनअघि पार्टीका महाधिवेशन नभए आफू चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । बिहीबारको कार्यसम्पादन समितिको बैठकमा थापाले चुनावअगाडि नेतृत्व परिवर्तन नभए आम निर्वाचनमा आफू[ ... ]

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार शारडा उमाप्रसाद मुरारका अस्पताल आफैँ ४७ वर्षदेखि ‘रोग’ ले थलिएको थियो । त्यो रोग थियो, कानुनी पहिचानको अभाव । ७० करोडभन्दा बढी मूल्य पर्ने जग्गामा ठडिएको यो अस्पतालको आफ्नो भन्नु केवल जीर्ण भवन र सेवामात्र…

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय ८० किलोग्राम बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।  इलाका

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो

ठमेलको क्यासिनो भारतीय गिरोहको अपराध अखडा : चुम्बकीय तास र विशेष लेन्सको सहयोगमा गर्थे ठगी

काठमाडौं– ठमेलस्थित छाया सेन्टरको वाल्डो डाइनास्टिक इन्टरटेनमेन्ट प्रालिमा सञ्चालित क्यासिनो वाल्डोमा विशेष चुम्बकीय तास (म्याग्नेटिक कार्ड) र आँखामा लगाउने विशेष

सप्तरीबाट करिब ८ सय किलो गाँजासहित एकजना पक्राउ

सप्तरी– छिन्नमस्ता  गाउँपालिका- ४ बाट अवैध लागूऔषध गाँजा करिब ८ सय २४ किलो ६ सय ग्रामसहित राजविराज नगरपालिका-११ बस्ने २९ वर्षीय राम