Khabarhub | Page 8202 of 13844 | Nepal's Trusted News Source Khabarhub

शेयर बजारमा मौद्रिक नीतिको प्रभाव न्यून, कारोबारी हाबी हुँदा लगानीकर्ता अन्योलमा

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको मौद्रिक नीतिलाई लगानीकर्ताले शेयर बजारमैत्री भन्दै स्वागत गरे पनि बजारमा अपेक्षित सुधार भने देखिएको छैन । व्यक्तिगत शेयर धितो कर्जाको सीमा बढाउने, लघुवित्त[ ... ]

एमालेले यसरी सजाउँदै छ गोदावरीको सनराइज हल (तस्बिरहरू)

खबरहब

काठमाडौं- यही भदौ २० देखि २२ गतेसम्म हुन लागेको नेकपा नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनको तयारी गोदावरीमा धमाधम भइरहेको छ । गोदावरीस्थित सनराइज हलमा विधान महाधिवेशन हुँदै छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो[ ... ]

रास्वपाले भन्यो- सत्तापक्षले हाम्रा नेताको ‘डिप फेक भ्वाइस रेकर्ड’को सहारा लिए

खबरहब

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सदनमा सिर्जनात्मक बहस गर्न नसकेर सत्तापक्षले आफ्नो पार्टीका नेताहरूको ‘डिप फेक भ्वाइस रेकर्ड’हरू बाहिर छरपष्ट पार्न थालेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकको सुरूवातमै सभामुख देवराज[ ... ]

कोशी प्रदेशको अधिकांश जिल्लामा फैलियो ‘लम्पी स्किन’

काठमाडौं- कोशी प्रदेशको थप एक जिल्लामा गाईभैंसीमा लाग्ने लम्पि स्किन रोगको महामारी फैलिएको छ । कोशी प्रदेशको ओखलढुंगा जिल्लामा पनि ७ वटा गाइगोरुमा लम्पि स्किन रोगको संक्रमण भेटिएपछि महामारी फैलिएको जिल्लाको संख्या १३ पुगेको हो ।   पछिल्लो तथ्यांक अनुसार कोशी प्रदेशमा २८ हजार २ सय…

भरूवा बन्दुकसहित एक जना पक्राउ

संखुवासभा– पाँचखपन नगरपालिका-४ घतानी गाउँ बस्ने ४३ वर्षीय राम बहादुर श्रेष्ठलाई भरूवा बन्दुक १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

सुनसरी– इटहरी उपमहानगरपालिका-२ मोहन दंगालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-२० बस्ने ४६ वर्षीय कृष्ण कुमार राईसमेत छ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ

जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए…

तम्घास – आज बिहान करिब १०ः३० बजे मदाने गाउँपालिका–६ स्थित पृथ्वी माविका शिक्षक देविराम भुसाललाई स्थानीयले फोन गर्दै भने, ‘तपाइँहरूका

युएई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं महानगरपलिका-३२ बस्ने प्युठान नौबहिनी गाउँपालिका-५ घर भएका