Khabarhub | Page 8244 of 13597 | Nepal's Trusted News Source Khabarhub

नेकपा एसमा विवाद

‘माधव नेपालले आदेश दिनासाथ पार्टी किन छाड्ने ?’

औचित्य सकिएको जबजबाट समाज अघि बढ्दैन

खबरहब

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले पार्टीका कुनै सदस्य या नेताले कसैले आदेश दिँदैमा पार्टी नछाड्ने बताएका छन्‌ । एक टेलिभिजन अन्तर्वार्तामा दिएको अभिव्यक्तिलाई लिएर खनाललाई पार्टी अध्यक्ष नेपालले पार्टी छाडेर[ ... ]

हिमानी र मनिषा देखिए एक साथ (तस्बिरहरू)

खबरहब

काठमाडौं– हिमानी कोष र इन्टरनेशनल क्लबको सहकार्यमा आयोजित कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व नवयुवराज हृदयेन्द्र शाह पुगेका छन् । स्वदेश फर्क स्वदेशै स्वर्ग भन्ने मूल नारासहित आफ्नो देश आफ्नो मातृभूमिप्रतिको दायित्व र कर्तव्यलाई सम्झेर देशमै[ ... ]

पाकिस्तानको साथ लिएर भारतमाथि दबाब बढाउँदै अमेरिका

हिमाल कोइराला

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई लक्षित गरी एकपछि अर्को अनपेक्षित घोषणा गरिरहेका छन् । यससँगै अहिले अमेरिका र भारतबीचको सम्बन्ध दशकौँयताको न्यून विन्दुमा पुगेको छ । लामो समयदेखि अमेरिकासँग सम्बन्ध सुधारमा लागेको भारतमा ट्रम्पका[ ... ]

भोलिदेखि वर्षाको मात्रा बढ्ने

काठमाडौं – न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन वर्षाका गतिविधि बढ्ने जल तथा मौसम विज्ञान विभाग जनाएको छ । आज पनि देशभर बदली भई ठाउँठाउँमा वर्षा भएको छ भने यो क्रम भोलि आइतबारदेखि झन् बढ्ने भएको जनाइएको हो । भोलिदेखि न्यून चापीय रेखा…

मुलुकलाई लागूऔषधमूक्त बनाउन निर्मम भएर काम गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं- गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागूऔषधमूक्त बनाउन अत्यन्त कडा र निर्मम भएर काम गर्न प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरीको

जन्मदिनका नाममा होटलदेखि सडकसम्मै चक्रे मिलनको तामझाम, प्रहरीले ४७ जनालाई लियो हिरासतमा

काठमाडौं– जन्मदिन मनाउने नाममा सडकमा तामझामसहित उत्रिएका चक्रे मिलनसहित ४७ जनालाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर

ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालिका-४ दधिकोट बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-५ पकरबास घर भएका ४२ वर्षीय सविन उप्रेतीलाई मंगलबार प्रहरीले

१५ वर्षीया किशोरीको हत्या, प्रेमिका पूर्वपतिसँग नजिकिँदा भयो घटना

जनकपुरधाम– जनकपुरधाममा १५ वर्षीया किशोरीको हत्या आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।  धनुषाको बटेश्वर गाउँपालिका