Khabarhub | Page 8260 of 13920 | Nepal's Trusted News Source Khabarhub

जेन-जी आन्दोलन र सपना :

आमाका चित्कारदेखि आमाको शासनसम्म

विषयप्रवेश केहि दिन अगाडिदेखि सुन्दै आएको हुँ जेनेरेसन जेड (जेन-जी) आन्दोलन छ भनेर । तर खासै वास्ता गरेको रहेनछु। वि.सं. २०८२ भाद्र २३ गते सोमबार कार्यालयको काममा व्यस्त नै भइयो । कामका साथै जेन-जीले गरेको[ ... ]

राष्ट्रपतिको अपिल – शान्तिपूर्ण निकास निस्किएको छ, सम्हालिँदै चुनावको अवसर सदुपयोग गरौँ

खबरहब

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा शान्तिपूर्ण निकास निस्किएको भन्दै चुनावको सदुपयोग गर्न अपिल गरेका छन्‌ । रक्तपातयुक्त जेन-जी आन्दोलनपछि निम्तिएको राजनीतिक शून्यता चिर्न शुक्रबार साँझ पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी फागुन २१ गते[ ... ]

रवि लामिछाने जेल फर्कने

खबरहब

काठमाडौँ - शंकास्पद कागजात लिएर जेन-जी प्रदर्शनको मौका छोपी जेलबाट बाहिर निस्किएका रवि लामिछाने फेरि जेल फर्कने भएका छन्‌ । लामिछाने सहकारी ठगीमा अदालतको आदेशले पुर्पक्षमा बसिरहेका कैदी हुन्‌ । गत मङ्गबार (भदौ २६ गते)[ ... ]

चन्द्र ढकाल लेख्छन्‌ – गहभरी आँशु पारेर टोलाइरहन मन लाग्छ, तर छुट छैन

खबरहब

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआइ) का अध्यक्ष चन्द्रप्रसाद ढकालले यतिखेर आफूलाई गहभरी आँशु पारेर टोलाइरहन मन लागेको, तर त्यसो गर्न छुट नभएको लेखेका छन् । सोमबार आयोजित जेन–जी प्रदर्शनमा सरकारले निर्मम दमन गरेपछि[ ... ]

मधेश सरकारबाट फिर्ता हुने जनमतको निर्णय

जनकपुरधाम - मधेश प्रदेशमा जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टीका तर्फबाट प्रदेश प्रमुखलाई बुझाइएको पत्रमार्फत समर्थन फिर्ता गरिएको जानकारी दिइएको हो। जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले प्रदेश प्रमुखलाई बुझाएको पत्रमा सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय भएको उल्लेख गरिएको छ।…

काभ्रेमा गाडीबाट साढे तीन लाख नगद र १२ लाख २६ हजार मूल्यको गहना बरामद

काठमाडौँ – काठमाडौँबाट सिरहातर्फ जाँदै गरेको गाडीबाट साढे तीन लाख रुपैयाँ नगद र १२ लाख २६ हजार रुपैयाँ बराबरको गरगहना

धरानको भाटभटेनीमा जलेका चारवटा शव फेला, अवशेषमात्रै बाँकी

सुनसरी – धरानको भाटभटेनी सुपरमार्केटभित्र जलेको अवस्थामा चारवटा शवका अवशेष भेटिएको छ । भवनका पहिलो तल्लामा एउटा र तेस्रो तल्लामा

जेन-जीका नाममा लुटिएका २६८ थान हतियार सेनाद्वारा बरामद

काठमाडौँ – नेपाली सेनाले देशका विभिन्न स्थानबाट जेन-जी प्रदर्शन क्रममा लुटिएका २६८ नाल हतियार बरामद गरेको जनाएको छ । पछिल्लोपटक

प्रहरीले भन्यो : जेन-जीका नाममा लुटपाट र आगजनी गर्नेको तस्बिर, भिडियो पठाइदिनुस्

काठमाडौँ– नेपाल प्रहरीले यही मंगलबार र बुधबार जेन-जीका नाममा भएको आन्दोलनका क्रममा संघीय राजधानी काठमाडौंसहित देशभर भएका आगजनी र लुटपाटमा