Khabarhub | Page 8434 of 13562 | Nepal's Trusted News Source Khabarhub

एमालेको अपानि : पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण प्रक्रिया मिलेन, सदर हुँदैन

खबरहब

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणको प्रक्रिया रोकेको स्पष्ट पारेको छ। साउन ५ र ६ गते सम्पन्न केन्द्रीय कमिटी बैठकबाट आएको निर्णयलाई औपचारिकता दिँदै एमालेले सोमबार जारी गरेको अन्तरपार्टी[ ... ]

भातृत्वदेखि विश्वासघातसम्म : शक्तिशाली परिवारको कलहले बिगारेको थाइल्याण्ड-कम्बोडिया सम्बन्ध

हिमाल कोइराला

काठमाडौं- विश्वमा वंशवादमा आधारित राजनीति नौलो कुरा होइन । राजतन्त्रात्मक देशमा राजपरिवार शक्तिशाली त हुन्छन् नै तर गणतन्त्रात्मक देशमा पनि कतिपय परिवार राजनीतिक हिसाबमा ज्यादै शक्तिशाली हुने गरेको पाइन्छ । वंशवादी राजनीतिको कुरा आउने बित्तिकै[ ... ]

कांग्रेसमा किचलो बढ्दा प्रदेशमा अस्थिरता, आफ्नै सरकार ढाल्न जोडबल

काठमाडौं– ‘म्याजिक नम्बर’ का कारण मुलुकमा राजनीतिक अस्थिरता छाएको निष्कर्ष निकाल्दै नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेर एक वर्षदेखि संघीय सरकार चलाइरहेका छन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विकल्पमा नयाँ सरकार गठनका लागि[ ... ]

कर्णाली प्रदेश सरकारले गर्‍यो १६ हजारभन्दा बढी घरको बीमा

घरको क्षति भए २० लाख बीमांक रकम पाउने

सुर्खेत- कर्णाली प्रदेश सरकारले प्रदेशभरका १६ हजारभन्दा बढी घरको बीमा गरेको छ । कर्णाली प्रदेशभित्र स्थायी बसोबास भएका नागरिकहरूको निजी आवासीय घरको प्राकृतिक विपद् लगायतको भवितव्यको कारणबाट हुने क्षति र नोक्सानीको आर्थिक सुरक्षाको प्रत्याभूत गर्न[ ... ]

अनुगमन गरेर फर्किएका कृषि विभागका महानिर्देशकलाई प्रश्न : कस्तो रहेछ मधेसको अवस्था ?

काठमाडौं– तराई-मधेसमा लामो समयसम्म पानी नपरेपछि सरकारले साउन ७ गते विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । यससँगै संघीय सरकारका तीनवटा मन्त्रालयबाट सहसचिवको टोलीले मधेसको अवस्थाको अध्ययन गरेर प्रारम्भिक प्रतिवेदन सरकारलाई बुझाइसकेको छ । सुख्खाग्रस्त[ ... ]

सुख्खा पहिराले पृथ्वीराजमार्गको डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

तनहुँ – मुग्लिन पोखरा सडकखण्डअन्तर्गत डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा आज साँझ खसेको सुख्खा पहिराले राजमार्ग अवरुद्ध भएको हो । सडकको बीच भागमा ठूला ढुङ्गा खसेका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो पन्छाएर हटाएर राजमार्ग…

वैदेशिक रोजगारीको लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

नक्कली सुन देखाएर साढे २१ लाख रुपैयाँ ठगी, भक्तपुरबाट दुईजना पक्राउ

भक्तपुर- नक्कली सुन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मध्यपुर थिमी नगरपालिका-८

लुटपाटमा संलग्न रहेको आरोपमा एक जना पक्राउ

काठमाडौं– लुटपाटमा संलग्न रहेको आरोपमा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने धादिङ ज्वालामुखी गाउँपालिका-४ घर भएका ३१ वर्षीय दीपेश लम्साललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ

प्रहरीमा जागिर छाड्नेको लर्को, एक वर्षमै फुकाले २३ सय ६९ जनाले बर्दी

काठमाडौं- नेपाल प्रहरीमा केही वर्षयता जागिर छाड्नेको लर्को लागेको छ । प्रहरीको जागिर आकर्षक बताइँदै गर्दा जिम्मेवारीमा टिक्नै मुस्किल पर्न