Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस महामारीको अवस्था हेरेर एसईईको तालिका बनाउने बताएका छन् । राष्ट्रिय सभा बैठकमा सांसदहरुले कोरोना भाइरसको त्रास बढिरहेको बेलामा स्कुल बन्द गर्न किन ढिलाइ गरेको भन्ने प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले चैत्र पाँच गते १ देखि ९ कक्षा सम्मका करिब ५० लाख विद्यार्थीको परीक्षा सकिने र त्यसपछि एक महिना…