Khabarhub

कांग्रेस विशेष महाधिवेशनमा प्रतिनिधिहरूको दर्ता जारी (तस्बिरहरू)

खबरहब

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत विभिन्न जिल्लाहरुबाट आएका महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया जारी रहेको छ । कार्यक्रमस्थल काठमाडौंको भृकुटीमण्डपस्थित मूल गेट सँगैका स्टलहरूबाट नामावली दर्ता सुरु भएको छ । विशेष महाधिवेशन अन्तर्गत[ ... ]

कांग्रेस विशेष महाधिवेशन : यी ६ स्थानबाट जुलुस निकालिँदै

खबरहब

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि काठमाडौंको सुरु हुँदैछ । विशेष महाधिवेशनको दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुनेछ । त्यसअघि महाधिवेशनमा सहभागी प्रतिनिधिले काठमाडौंका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने छन् । महाधिवेशन आयोजक[ ... ]

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

उज्यालोले समानुपातिकमा प्रलोपा या आजपालाई सघाउने

ज्ञानु घिमिरे

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले प्रभु साहको आम जनता पार्टी या जनार्दन शर्मा-डा. बाबुराम भट्टराईको प्रगतिशील राष्ट्रिय अभियानसँग सहकार्यका लागि छलफल गरिरहेको छ । नेताहरूका अनुसार प्रत्यक्षमा[ ... ]

विशेष महाधिवेशनले नयाँ नेतृत्व र नीतिको छिनोफानो गर्छ : उदयपुर कांग्रेस सभापति कार्की

काठमाडौं- नेपाली कांग्रेसका बहुमत महाधिवेशन प्रतिनिधिको मागअनुसार आगामी २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने विशेष महाधिवेशनको तयारी तीव्र बन्दै गएको छ । राजधानीका भृकुटीमण्डप, बागबजार र पुतलीसडकसहितका मुख्य क्षेत्रहरू यतिबेला रुख र चारतारे[ ... ]

ढोरपाटनका विद्यार्थीको पीडा : कठ्याङ्ग्रिँदै पढ्नुपर्ने बाध्यता

बागलुङ– अत्यधिक चिसो बढेपछि ढोरपाटनमा खोला र धारमा पानी जम्न थालेको छ । बिहानपख तुसारोले बाटो छेक्दा हिँडडुलमा पनि समस्या हुने गरेको छ । बिहानमा तुसारो पर्ने र दिउँसो सिरसिर चलिराख्ने सेरेटोले स्थानीयको दैनिकी प्रभावित बनेको छ । यस्तो चिसोमा पनि यहाँका विद्यालय सञ्चालनमा छन्…

कम्पनीको कागजात दुरूपयोग गर्ने व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम कारोबार गर्ने गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

जेन-जी आन्दोलनमा झुम्का कारागारबाट भागेका सञ्जयले मच्चाए बम आतंक, विगतमा पनि समातिएका थिए

सुरुङ्गा (झापा)- सार्वजनिकस्थलमा पटक-पटक विस्फोटक पदार्थ राखेर सर्वसाधारणमा त्रास फैलाउँदै आएका एकजना कारागारबाट फरार कैदी रहेको खुलेको छ। झापाको कनकाई

कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार

अत्तरिया– कैलाली कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार रहेका छन् । जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते कारागारबाट भागेका

नेपाली सेनाको एकीकरण टर्च र्‍याली नुवाकोटमा

नुवाकोट – नेपाल एकीकरणका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’को