Khabarhub

भोजपुर कांग्रेसका नेताको प्रश्न– ‘विवाद नसुल्झी कसरी होला चुनाव ?’

सीता न्यौपाने

काठमाडौ । कांग्रेसका निवर्तमान भोजपुर जिल्ला सभापति नन्दमणि राईले नेपाली कांग्रेसको द्वन्द्व मत्थर नभई चुनाव गर्न नहुने बताएका छन् । जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारले फागुन २१ मै चुनाव हुने प्रतिबद्धता जनाए पनि देशको सबैभन्दा[ ... ]

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

खबरहब

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान, कानून र पार्टी विधानअनुसार वैध भएको पुष्टि गर्दै यसलाई कसैको जीत–हार नभई लोकतन्त्र र विधानको विजयको रूपमा व्याख्या गरेको छ। शनिबार नयाँ बानेश्वरमा बसेको बैठकले[ ... ]

‘पार्टीले आधिकारिकता पाइसक्यो, भिन्न मत राख्न जरुरी छैन’

खबरहब

काठमाडौं – नेपाली कांग्रेसले पार्टीभित्र एकता र सद्भाव कायम गर्दै आगामी चुनौतीहरू सामना गर्ने निर्णय गरेको छ। शनिबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन देशभरका नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न[ ... ]

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी छाडेकालाई पुनः कांग्रेसमा फर्कन आग्रह गरेको छ । पार्टी सभापति गगन थापाको नेतृत्वमा आज भएको केन्द्रीय कार्यसमिति बैठकले विभिन्न कारणले पार्टीबाट अलग भएकालाई पार्टीमा पुनः आबद्ध हुन आग्रह गरेको हो । निर्वाचन आयोगले नेपाली कांग्रेसको…

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा निर्वाचन प्रहरी माग गरिएकोमा मागअनुसार निवेदन परेको छैन ।

नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार

सिन्धुली – सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंक लुटपाटको मुख्य योजनाकारको आरोपमा घरधनी छविलाल स्याङतानसहित बैंक लुटपाटमा संलग्न भएको

युएनआईएसएफएमा नेपाली सेनालाई पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी

काठमाडौ|-संयुक्त राष्ट्रसंघीय मिसन (युएनआईएसएफ) मा नेपाली सेनाले पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी पाएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेसले नेपाली

घरधनीकै योजनामा एसबीआई बैंकको शाखा लुटपाट, छविलालले हतियार व्यवस्थापनसँगै सूचना दिएका थिए

काठमाडौं-सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा गत पुस २९ गतेको भएको लुटपाट प्रकरणमा घरका धनीकै योजनामा र व्यवस्थापनमा