Khabarhub | Page 8624 of 13898 | Nepal's Trusted News Source Khabarhub

धादिङ कारागारबाट कैदी भाग्न थालेपछि सेनाले गोली चलायो, एक जनाको मृत्यु, सात घाइते

खबरहब

काठमाडौँ - आगजनी गर्दै जिल्ला कारागार धादिङबाट कैदीबन्दी भाग्न थालेपछि नेपाली सेनाले गोली चलाएको छ । सेनाको गोली लागेर अन्दाजी ७५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । दुई जनाको अवस्था गम्भीर र पाँचको अवस्था[ ... ]

जेन–जीको आन्दोलनले ध्वस्त भए कास्कीका अधिकांश सरकारी कार्यालय (तस्बिरहरू)

खबरहब

काठमाडौं- जेन–जीको प्रदर्शनकारीले कास्कीका अधिकांश सरकारी कार्यालयमा आगजनी गरेका छन् । उनीहरूले मंगलबार जिल्ला प्रशासन कार्यालय कास्कीदेखि गण्डकी प्रदेश सभासम्मका अधिकांश सरकारी कार्यालयका आगजनी गरेका हुन् ।  आगजनीका कारण सरकारी कार्यालयमा रहेका कागजातहरू नष्ट भएका[ ... ]

ड्रोन भ्यूबाट काठमाडौँको अकल्पनीय विनाश चिह्याउँदा (तस्बिरहरू)

खबरहब

काठमाडौँ- मंगलबार जेन-जी समूहका नाममा गरिएको तोडफोड र आगजनीबाट अकल्पनीय विध्वंश भएको छ।सयौँ वर्षदेखिका इतिहास मेटिने गरी गरिएको यो मनै कुँढिने विध्वंशको दृश्यले जोकोहीको मन रूवाउँछ । आगजनीबाट कयौँ सरकारी संरचना ध्वस्त भएका छन् ।[ ... ]

डिल्लीबजार कारागारका कैदीलाई अर्को जेलमा सारिँदै  (तस्बिरहरू) 

खबरहब

काठमाडौं– डिल्लीबजार कारागारका कैदी भाग्न खोजेपछि अर्को जेलमा सार्न थालिएको छ ।  रवि लामिछानेको नाम लिँदै उनीहरूले आफूहरू पनि बाहिर निस्किन पाउनुपर्ने माग गरेका थिए ।  कैदी निस्किन लागेपछि सेनाले एक्सन लिएको थिए।   

सबै दलका साथीहरू उच्च मनोबलका साथ एकताबद्ध होऔँ : सिटौला 

काठमाडौं– नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिक दलका नेताहरू र नागरिक समाजलाई भावनात्मक रूपमा एकताबद्ध हुन अपिल गरेका छन् ।  उनले बिहीबार विज्ञप्ति जारी गरेर अहिलेको विषम परिस्थितिमा उच्च मनोबलका साथ सतर्क रही भावनात्मक रूपले एकताबद्ध हुन दलका नेताहरू र नागरिक समाजलाई अपिल गरेका…

सेन्ट्रल जेलबाट भागे टोपबहादुर रायमाझी

काठमाडौँ – नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी केन्द्रीय कारागार जैसीदेवल (सेन्ट्रल जेल) बाट भागेका छन्‌ । रायमाझी नक्कली

११ सय कैदीबन्दी भगाउन मोरङ कारागारमा हुलहुज्जत, प्रहरीले फायर खोल्यो

काठमाडौँ – ११ सयभन्दा बढी कैदीबन्दी रहेको मोरङ कारागारमा अराजक समूहले हुलहुज्जत गरेपछि प्रहरीले गोली चलाएको छ । कैदीबन्दी छुटाउनुपर्ने

डिल्लीबजार कारागारबाट भागेका कैदी स्थानीयको नियन्त्रणमा, बुझाए सेनालाई

काठमाडौँ – काठमाडौँको डिल्लीबजार कारागारबाट भागेका एक कैदीलाई स्थानीयले समातेर नेपाली सेनाको जिम्मा लगाएका छन् । भिडियोमा सुनिने संवादका अनुसार

अनधिकृत हातहतियार र गोलीगट्ठा तत्काल बुझाउन सेनाको आग्रह

काठमाडौँ – नेपाली सेनाले जेन-जी नेतृत्वको आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका र फेला परेका हातहतियार, गोलीगट्ठा र सुरक्षा सामग्रीहरू तत्काल बुझाउन