Khabarhub | Page 8631 of 13906 | Nepal's Trusted News Source Khabarhub

अस्पतालको बेडबाट घाइते जेन-जी भन्छन्– ‘आन्दोलन यस्तो होला भन्ने थिएन’

पवन मुडभरी

काठमाडौं- जेनजीको नाममा भएको आन्दोलनमा घाइते दीपराज राई यतिबेला ट्रमा सेन्टरको अप्रेशन वार्डमा स्वास्थ्यलाभ गरिरहेका छन् । उनको बायाँ तिघ्रामा गोली लागेको छ । गोली भित्रै रहेकाले अप्रेशन गरिएको र अझै केहिदिन अस्पतालमै राखिने अस्पतालले[ ... ]

यस्तो छ सिंहदरबारको अवस्था (तस्बिरहरू)

खबरहब

काठमाडौं- जेन्जी आन्दोलनको चौथो दिन बिहीबार प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार स्थित विभिन्न मन्त्रालयहरूको अवस्था नाजुक रहेको छ ।  अधिकांश मन्त्रालय जलेको र त्यहाँ रहेको गाडीहरू पनि जलेका छन् । विशेषगरी काङ्ग्रेस एमालेले नेतृत्व गरेका मन्त्रालयहरूमा[ ... ]

राष्ट्रपति खोज्दै सडकमा उत्रिए तरूण (तस्बिरहरू)

खबरहब

काठमाडौँ- सोमबार र मंगलबारको जेन-जी उथलपुथलपछि दलका कार्यकर्ताहरू सडकमा उत्रिन थालेका छन् । बिहीबार नेपाली कांग्रेसनिकट तरूण दलले संविधानको रक्षा गर्न मागसहित प्रदर्शन गरेको हो । दलका शीर्ष नेता सार्वजनिक नभए पनि कार्यकर्ताले संविधानको रक्षाका[ ... ]

सुशीला कार्की भन्छिन्- मोदीजीको कार्यशैलीबाट प्रभावित छु, भारतसँग मेरो आत्मीय सम्बन्ध छ

खबरहब

काठमाडौँ- नेपाली सेनको जोडबल र पहलमा नयाँ सरकार गठन पहल भइरहेका बेला पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व लिने तयारी गरेकी छन् । त्यसकै लागि बुधबार र बिहीबार जंगीअड्डामा वार्ता चलेको छ। यसबीचमा पूर्वप्रधानन्यायाधीश कार्की[ ... ]

सङ्खुवासभामा शुक्रबार बिहानसम्म कर्फ्यु

खाँदबारी– जेन–जी आन्दोलनसँगै उत्पन्न सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालयले आज साँझदेखि आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) अनुसार लागू गरिएको कर्फ्यु आदेश आज साँझ ६ः०० बजेदेखि शुक्रबार बिहान ६ः००  बजेसम्म कायम रहनेछ । कर्फ्यु अवधिभर निषेधित क्षेत्रमा …

नेपाली जेलबाट भागेर भारत छिरिसकेका ७ कैदी समातिए, विभिन्न स्थानबाट ९४ थान हतियार बरामद

काठमाडौं – नेपाली सेनाले देशभरको पछिल्ला घटनाक्रमबारे सुरक्षा अपडेट सार्वजनिक गरेको छ। सेनाले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार सप्तरीको राजविराजस्थित

स-साना समूहमा सामान किन्न जानुस्‌ : सेना

काठमाडौँ – नेपाली सेनाले दैनिक उपभोग्य वस्तु किनमेल गर्न स-सानो समूहमा मात्रै जान आग्रह गरेको छ । बिहीबार मध्याह्न मोबाइल

नख्खुबाट रवि निस्किएसँगै विभिन्न जेलबाट भागेका १६७ जना कैदी समातिए

काठमाडौँ- देशका विभिन्न कारागारबाट भागेका डेढ सय कैदी सिन्धुलीबाट पक्राउ परेका छन् । काठमाडौँका नख्खु र सुन्धारा कारागारसहित विभिन्न जिल्लाबाट

बारामा शान्ति सुरक्षा र विपद्‌ व्यवस्थापन बाहेक सबै सेवा बन्द

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय बाराले शान्ति सुरक्षा र विपद्‌ व्यवस्थापन बाहेकका सबै सेवा भदौ २७ (भोलि) सम्म बन्द रहने