Khabarhub

जेन-जी विद्रोहले तोकेको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज

देशभर बिहान ७ देखि साँझ ५ बजेसम्म एकै चरणमा मतदान

खबरहब

काठमाडौँ – जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश[ ... ]

टि २० विश्वकप : फाइनलमा पुग्यो न्युजिल्याण्ड, दक्षिण अफ्रिका ९ विकेटले पराजित

खबरहब

कोलकाता – न्युजिल्याण्ड टि २० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै न्युजिल्याण्ड फाइनलमा प्रवेश गरेको हो । कोलकातास्थित इडेन गार्डन्स स्टेडियममा जारी विश्वकपको पहिलो सेमिफाइनलमा न्यूजील्याण्डका[ ... ]

कस्तो छ आन्तरिक अर्थतन्त्रको विकास ? यसो भन्छ राष्ट्र बैंकको बृहत् आर्थिक प्रतिवेदनले

काठमाडौं– नेपालको आर्थिक वृद्धि हरेक दशकमा औसत करिब ४ प्रतिशत आसपासमा सीमित रहँदै आएको छ । तथ्यांकअनुसार पछिल्ला वर्षमा पनि यसमा परिवर्तन भएको छैन । पछिल्लो दशक (सन् २०१४/१५-०२४/२५) मा नेपालको वार्षिक औसत वृद्धि दर[ ... ]

अन्तर्वार्ता

‘देशभर सुरक्षा व्यवस्था बलियो छ, ढुक्कसाथ मत हाल्नुस्’

ज्ञानु घिमिरे

काठमाडौं- सरकारले फागुन २१ (बिहीबार) हुने निर्वाचनका लागि हेलिकप्टरमार्फत् सुरक्षा गस्ती गरिरहेको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार बुधबारबाटै सरकारले सुरक्षा गस्ती गर्ने गरी गतिविधि अगाडि बढाएको हो। बुधबार बसेको सुरक्षा समितिको बैठकले हेलिकप्टर[ ... ]

२४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा प्रकाशित गर्छौँ : निर्वाचन आयोग

खबरहब

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आग्रह गरेको छ ।   निर्वाचनको पूर्वसन्ध्यामा बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको भन्दै उत्साहपूर्वक र सक्रिय रूपमा[ ... ]

राजेश हमालले भनेः राजनीतिक स्थिरताका लागि सचेत भएर भोट दिनुहोस्

काठमाडौं – नेपाली चलचित्रका महानायक राजेश हमालले सबै नेपालीलाई सुजबुज र सचेत भएर मतदान गर्न आग्रह गरेका छन् । बुधबार राति सामाजिक सञ्जाल मार्फत हमालले नेपालको भविष्य र राजनीतिक स्थिरताको महत्त्वपूर्ण पक्षलाई ध्यान दिएर मतदान गर्न आग्रह गरेका हुन् । उनी भने। ‘केही दिन यता…

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष : निर्वाचन सुरक्षामा पूर्ण तयारी, निष्पक्ष गराउने दृढता

काठमाडौं- सिंहदरबारमा बुधबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४२औं बैठकले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन सबै शक्ति परिचालनको निर्णय गरेको छ।

प्रहरी प्रधान कार्यालयबाट एकसाथ ४१ मतदान केन्द्र हेर्न सकिने

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा रहेको निर्वाचन व्यवस्थापन सूचना प्रणाली (इलेक्सन म्यानेजमेन्ट इनफरमेसन सिस्टम) को बुधबार निरीक्षण गरेका

भाइरल टिकटर रतन कार्की पक्राउपछि तारेखमा छुटे

चितवन- टिकटकर तथा युट्युबर रतन कार्कीलाई पक्राउ गरेको चितवन प्रहरीले प्रहरीले साधारण तारेखमा छाडेको छ । जिल्ला प्रहरी कार्यालय चितवन

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

वीरगन्ज– पर्सा प्रहरीले शङ्कास्पद वस्तुसहित पर्साको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ का उम्मेदवार मनोजकुमार चौधरीसहित चार जनालाई पक्राउ गरेको