आजका समाचार : १ अर्ब ५१ करोड बिगोसहित रविविरुद्ध तीन मुद्दा, एमालेलाई सर्वोच्चको राहत, हारे पनि प्लेअफमा कर्णाली | Khabarhub Khabarhub

आजका समाचार : १ अर्ब ५१ करोड बिगोसहित रविविरुद्ध तीन मुद्दा, एमालेलाई सर्वोच्चको राहत, हारे पनि प्लेअफमा कर्णाली


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

एमालेलाई सर्वोच्चको राहत, मीनबहादुरको दाने जग्गामा कार्यालय बन्ने बाटो खुल्यो

नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय बनाउन भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङले दिएको जग्गा दान विवादबारे परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

गुरुङले एमालेलाई कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरस्थित जग्गा दान दिएपछि परेको रिटमा सर्वोच्च अदालतले सोमबार सुनुवाइपछि खारेज गर्ने निर्णय सुनाएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश न्यायाधीशद्वय बालकृष्ण ढकाल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइपछि रिट खारेज हुने आदेश आएको हो ।

अधिवक्ता ज्ञानकुमार बस्नेतले दायर गरेको रिट खारेज भएसँगै अब कीर्तिपुर नगरपालिकास्थित मीनबहादुरले दिएको दाने जग्गामा एमालेको केन्द्रीय कार्यालय भवन बन्ने बाटो खुलेको छ ।

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा ढुङ्गाना, यस्ता छन् सरकारका अरु निर्णय

एकीकृत समाजवादीको निष्कर्ष : तत्काल कसैसँग एकता सम्भव छैन, जनताको घर-घर जाने

भारतलाई देखाइदिन गुहार माग्दै ओली चीनतिर गए : वर्षमान पुन

मदन भण्डारीका नाममा केपी ओली-वामदेव दोहोरी, उत्रिए आरोप-प्रत्यारोपमा

नयाँ दलका नाममा राजनीतिमा निराशा र कुण्ठा बढ्यो : शंकर पोखरेल

सत्तारूढ सांसद अनुपस्थित भएपछि अर्थ समितिको बैठक स्थगित

रवि, छवि र जीवीसहित ५१ विरुद्ध तीन मुद्दा, कूल बिगो एक अर्ब ५१ करोड ४० लाख

‘कानुन व्यवसायलाई व्यवस्थित बनाउन ऐन परिमार्जन जरुरी’
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले कानुन व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउन नेपाल कानुन व्यवसायी परिषद् ऐन परिमार्जन गर्न जरुरी रहेको बताएका छन् ।

राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको आजको बैठकमा कानुन व्यवसायी परिषद् ऐन ९दोस्रो संशोधन० विधेयक, २०५१ माथिको सैद्धान्तिक छलफलमा उनले यस्तो बताएका हुन् ।


‘कानुन व्यवसायलाई व्यावसायिक र समसामयिक बनाउन परिषद्को ऐन परिमार्जन गर्न जरुरी छ’, मन्त्री चौरसियाले भने ,’अनुशासनको कारबाही, वरिष्ठ अधिवक्ताको मापदण्डलाई थप प्रभावकारी बनाइएको छ, यसले कानुन व्यवसायलाई व्यवस्थित बनाउन सहयोग गर्छ । समितिमा बृहत् छलफल गरेर परिमार्जन गर्नुपर्छ ।’

हुलाक सेवा संवेदनशील र महत्त्वपूर्ण छ : सञ्चारमन्त्री

वैदेशिक लगानीको सुरक्षामा सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी

महेश बस्नेतसँग विवादमा जोडिएकी शोभा पाठक पक्राउ

नेपालको जलविद्युतमा लगानी गर्न कोरियन लगानीकर्तालाई आग्रह

पाँच महिनामा २० अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

अंगदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै

समाजवादी गणतन्त्रले जनताका चाहना सम्बोधन गर्छ : वर्षमान पुन

प्रहरीले बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन
सहकारीको बचत रकम घोटलामा मुछिएका पूर्वउपप्रधान तथा गृह मन्त्री रवि लामिछानेबारेको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन तयार पारिएकाले सम्भवतः तीनै मुद्दा एकै पटक जिल्ला अदालत कास्कीमा दर्ता हुनेछन् ।

नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षत्री नेतृत्वको सहकारी विशेष छानबिन समितिले लामिछानेलाई दोषी देखाएको थियो । समितिले सहकारी प्रकरणमा लामिछानेको संलग्नता देखिएको भन्दै प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेपछि उनी कात्तिक २ गते पक्राउ परेका थिए । कात्तिक ३ गतेदेखि उनी कास्की प्रहरीको हिरासतमा छन्।

 धावन मार्गमा कुकुर दौडिएपछि श्री एयरको जहाज ओभरसुट

इटहरीका सरकारी स्कुललाई आधुनिक डकेस् बेन्च हस्तान्तरण

वर्तमान गठबन्धनको उद्देश्य राजनीतिक स्थिरता : मन्त्री गुरुङ

खेलकुदको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री कार्की

पाँच महिनामा २० अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन, महानगरले दियो शोक बिदा

कर्णालीविरुद्ध सुदूरपश्चिम ६ विकेटले विजयी, क्वालिफायर १ मा जनकपुरसँग भिड्ने
नेपाल प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले हराएको छ ।

यससँसै समूह चरणमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिमले क्वालिफायर १ मा जनकपुर बोल्ट्ससँगको भिडन्त पक्का गरेको छ ।


पहिले ब्याटिङ गर्दै कर्णाली याक्सले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिम रोयल्सले १५।२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।

सुदूरपश्चिमसँग हारेर पनि कर्णाली प्लेअफमा पुग्न सफल भएको छ । अब उसले क्वालिफायर २ मा चितवन राइनोजसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

हारे पनि प्लेअफमा कर्णाली, बाहिरियो काठमाडौं

एनपीएल : सुदूरपश्चिम र कर्णाली भिडन्त (तस्बिरहरू)

सुदूरुपश्चिमले लियो अर्को विकेट : दोस्रो ओभरमा कर्णालीले बाबर हायतलाई गुमायो

पहिलो ओभरमै कर्णालीले गुमायो एक विकेट

कर्णालीले गुमायो तेस्रो विकेट : देव खनाल रन आउट

कर्णालीले ६ विकेट गुमायो : गुल्सन झा रनआउट

कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको मध्यम चुनौती, दीपेन्द्रले लिए दुई विकेट

१० औं ओभरको समाप्तिमा कर्णालीले गुमायो चार विकेट

पाकिस्तानलाई हराउँदै नेपाल एसिया कपको सुपर ४ मा

सुदूरपश्चिमविरुद्ध सुरुमा ब्याटिङ गर्दै कर्णाली

यु-१९ महिला एसिया कप : पहिलो खेलमा पाकिस्तानसँग भिड्दै नेपाल

एआई इन्जिनियर अतुल प्रकरण : श्रीमती र सासू उत्तरप्रेदशबाट पक्राउ
एआई इन्जिनियर अतुल सुभाषले बेंगलुरुमा आत्महत्या गरेपछि भारतभर अहिले सनसनी मच्चिएको छ।

बिहारको समस्तीपुर निवासी अतुलले २४ पृष्ठको सुसाइड नोट लेखेर ९० मिनेटको भिडियो बनाएका थिए ।


जसमा उनले श्रीमती र सासूलाई आफूमाथि शोषण गरेको आरोप लगाएका थिए । अभियुक्तको नाममा अतुलकी श्रीमती निकिता सिंघानियन, सासू निशा, जेठाजु अनुराग र निकिताका काका सुशील छन् ।

उनीहरू सबै उत्तर प्रदेशको जौनपुरका बासिन्दा हुन् । तर सुसाइड नोट र भिडियो सार्वजनिक भएपछि सबै फरार भएका थिए ।

गोलान हाइटमा बस्ती विस्तार गर्ने इजरायलको निर्णय

भारतीय राष्ट्रपति र प्रधानमन्त्रीले गरे श्रीलंकाका राष्ट्रपतिसँग भेटवार्ता

बङ्गलादेशमा एक वर्षभित्र निर्वाचन हुने

नर्वेद्वारा युक्रेनी नौसेनालाई २४ करोड डलर सहयोग

अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ८ : ०० बजे

भारतको थोक मुद्रास्फीति नोभेम्बरमा १.८९ प्रतिशतले सङ्कुचित

नयाँ दिल्ली – भारतको थोक मूल्य सूचकाङ्क (डब्लुपीआइ) नोभेम्बरमा १

बुटवलमा औद्योगिक व्यापार मेला हुने

लुम्बिनी – बुटवलमा यही मङ्सिर ३ गतेदेखि औद्योगिक व्यापार मेला

स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन: अध्ययन

काठमाडौं – पश्चिम नेपालमा हालै गरिएको गरिएको एक अध्ययनले स्थानीय

नेपालमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका हिमाली क्षेत्रमा

एकीकृत समाजवादीको बैठक : महासचिव भुसालले तयार गरेको कार्ययोजना पारित

काठमाडौं – नेकपा एकीकृत समाजवादीले महासचिव घनश्याम भुसालले तयार पारेको